#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19817574729748635793012729896
नेपाल2259273620616313
प्रदेश ७

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जिल्ला प्रहरी

प्रदेश २

सप्तरीमा भएको मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

राजविराज । सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्षको मृत्यु भएको छ । दुर्घटनामा सोहि गाउँपालिका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उनी चढेको को

प्रदेश ३

साँखुमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । शङ्खरापुर नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का २४ वर्षीय शिव सुनारको मृत्यु भएको छ । काठमाडौँबाट मेलम्ची जाँदै गरेको बा ६४ प ६८०९ नं. को मोटरसाइकल साँखु बजार नपुग्दै ओरालोमा दुर्घटनामा परेको हो ।

प्रदेश ३

काभ्रेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार दिउँसो बा ९२ प ५१९२ नं.को मोटरसाइकल आफैँ अनियन्त्रित

पत्र-पत्रिका बाट

मोटरसाइकल दुर्घटना हुँदा ताहाचलमा एकजनाको ज्यान गयो

काठमाडौँ, काठमाडौँ महानगरपालिका–१३ ताहाचलमा मोटरसाइकल दुर्घटना हुँदा आइतबार एक जनाको मृत्यु भएको छ । ताहाचलस्थित सडकमा बा ८९ प ९४८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार काठमाडौँ वाफल बस्ने धादिङ खानिखोलाका २२ वर्षीय राजु लामाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले

प्रदेश ३

बानेश्वरमा मोटरसाइकल दुर्घटना, एक प्रहरीको मृत्यु

काठमाडौं, राजधानीको बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा प्रहरी जवान गोकुलबहादुर रोकायको मृत्यु भएको हो । बा ९१ प १७६६ नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । मृतक रोकाय

समाचार

मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर । मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको ज्यान गएको छ । बेलौरी नगरपालिका १० भुडादेखि बेल्डाँडी ५ झिलमिला आउने क्रममा म१प ९९६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक हंसु खड्को ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल

प्रदेश

होलीकै दिन अप्रिय घटनाः सवारी दुर्घटनामा एक जनाको मृत्यु

धादिङ । मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । होली मनाउन पोखरा जाने क्रममा धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटना हुँदा पोखरा महानगरपालिका–२३ का २० वर्षीय दीपक पुन मगरको मृत्यु भएको हो । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १३ प

प्रदेश

बझाङमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु, एक घाइते

बझाङ । बझाङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १ जना घाइते भएका छन् । तमैल बजारबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको से६प ६४६६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका-१० का मोटरसाइकल चालक २३ वर्षीय पवन