#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1145328053486244361506482268
नेपाल157843492036547
अर्थ

राजश्व बोर्ड गठन हुने अर्थमन्त्री खतिवडाको भनाइ

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले राजश्व बोर्ड गठन गर्ने तयारी गरेको बताएका छन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा शुक्रबार आयोजित अन्तर्क्रियामा उनले सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने बताउँदै सरकारको ढुकुटीमा रकमको अभाव नभएको बताए ।