#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31068944962680745026222656002
नेपाल641224111747846233
प्रदेश ३

काठमाडौं कुलेश्वरबाट ३६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले काठमाडौं कुलेश्वरबाट स्रोत नखुलेको ३६ लाख रुपैयाँसहित एकजना भारतीयलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले उक्त रकमसहित आइतबार बिहान भारत बेतिया, जोगपट्टी थानाका ५७ वर्षीय सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो। काठमाडौं-१४ कुलेश्वरमा डेरा गरी बस्ने प्रसादबाट ‘भारतीय

समाचार

आलु र केराउ भनेर ल्याएको भारतीय गाडीमा अवैध कुखुराको मासु र बीफ

केही दिनअघि नेपाल सरकार राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकले नियन्त्रणमा लिएको UP B 3 AT 9647   र HR 55 R 4850 नम्बरका दुईवटा भारतीय गाडी खोलिहेर्दा अवैध कुखुराको मासु र बीफ लुकाइछिपाई ल्याइएको अवस्थामा फेला परेको छ ।  उक्त

समाचार

अवैध सामानसहित भित्रिएको आशंकामा दुई भारतीय गाडी पक्राउ

नेपाल सरकार राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकले UP B 3 AT 9647   र HR 55 R 4850 नम्बरका दुईवटा भारतीय गाडी नियन्त्रणमा लिएको छ । उक्त रेफ्रिजेरेटरयुक्त गाडीहरूमा फ्रोजन आलु र हरियो केराउ रहेको भनी भन्सार पास गराइएको थियो

अर्थ

सच्चा व्यवसायी भिसिटिएस प्रणालीदेखि तर्सनु नपर्ने (भिडियाेसहित)

केन्द्रबिन्दु मिडियाले आयोजना गरेको १४ औँ नाडा अटो विशेष राउण्ड टेवलमा बोल्दै राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले सच्चा व्यवसायी भिसिटिएस प्रणालीदेखि तर्सनुपर्ने कुनै कारण नरहेको बताएका छन् । बजारमा अनुशासन कायम होस्, स्वस्थ प्रतिस्पर्धा होस् अनि इमान्दार भएर काम