#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
राजनीति

उपाध्यक्ष गौतम विरुद्धको सुनुवाइ आज पनि स्थगित, अब दशैं अगाडि सुनुवाइ हुने सम्भावना न्यून

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मनोनीत सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम विरुद्ध सर्वोच्चमा विचाराधिन मुद्दाको सुनुवाई फेरि स्थगित भएको छ । बुधबार न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले संवैधानिक इजलास स्थगित भएको हो । सर्वोच्च अदालतका अनुसार

प्रदेश ३

वामदेवविरुद्ध सर्वोच्चमा दायर रिटमाथि आज बहस हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरेपछि यसको विरुद्धमा सर्वोच्चमा दायर रिटमाथि आज बहस हुँदैछ । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासमा पठाएको थियो । वरिष्ठ अधिवक्ता

प्रदेश ३

जो माननीयहरु असफल भएर पनि सफल भए

काठमाडौं । मानिसको जीवनमा सफलता र असफलता एक सिक्काका दुई पाटो हो । मानिसहरु पटक पटक असफल हुँदै कठोर मिहेनतबाट अन्त्यमा सफल हुन्छन् । तर नेपालको राजनीतिक सन्दर्भमा भने यस्तो मिलेको पाईंदैन । यहाँ त असफल हुनु भनेको नै सफल

राजनीति

राष्ट्रिय सभामा चार विधेयक टेबुल

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त चार विधेयक टेबुल भएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’, ‘ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७७’ र ‘केही अध्यादेश

प्रदेश ३

राष्ट्रिय सभामा हवाई सेवा र नागरिक उड्डयन विधेयक पेश

काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएका दुई वटा विधेयक छलफलका लागि संसदीय समितिमा पेश भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले बुधबार राष्ट्रिय सभाको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण

प्रदेश ३

राष्ट्रिय सभाका अध्यक्ष र क्यानडाका सभामुखबीच भेटघाट

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट भएको छ । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले सोमबार

प्रदेश ३

नेकपा राष्ट्रिय सभा संसदीय दलको बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलको बैठकले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा जानकारी लिएको छ । सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीका विषयमा देखिएका विवाद सम्बन्धमा मन्त्री ज्ञवालीसँग

पत्र-पत्रिका बाट

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

काठमाडौं । माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइ गरी सुरक्षित साथ सातवटै प्रदेशका निर्वाचन कार्यालयमा पु¥याइसकिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भने, ‘‘स्थानीय तहबाट निर्वाचन अधिकृतको

पत्र-पत्रिका बाट

राष्ट्रिय सभा सदस्य निर्वाचन : राजपा र समाजवादीको पनि उमेद्वार टुंगो

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएका छन् । राजपा नेपालको केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्ष मण्डलको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । शनिबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य रहेकालाई

समाचार

राष्ट्रिय सभाको निर्वाचनका लागि कांग्रेसले आज उम्मेद्वार तय गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट आज उम्मेद्वारको नामावली तय गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्य समितिको अहिले बस्ने बैठकले राष्ट्रिय सभाका लागि कसलाई उम्मेद्वार बनाउने भन्ने टुंगो लगाउने केन्द्रीय सदस्य

प्रदेश ३

राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाद्वारा केन्द्रबिन्दु मिडिया हाउसको अवलोकन

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले आज केन्द्रबिन्दु मिडिया हाउसको अवलोकन गरेका छन् । उनले दिउसो २ बजे अनामनगरस्थित मिडिया हाउसको अवलोकन गरेका हुन् । तिमल्सिनालाई केन्द्रबिन्दु मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत विदुर खतिवडा, सम्पादक दिवस गुरागाईं तथा महाप्रबन्धक

समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचनको तालिका सार्वजनिक

काठमाडौं, निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी माघ ९ गते हुने निर्वाचनको लागि आयोगले तालिका सार्वजनिक गरेको हो । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार निर्वाचन कार्यतालिका प्रकाशन गरेको