#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
प्रदेश ७

नशालु पदार्थ खुवाई उत्तराखण्डमा एक नेपालीमाथि लुटपाट

कञ्चनपुर । नशालु पदार्थ खुवाई भारतको उत्तराखण्डको ऋषिकेशमा एक नेपालीलाई लुटिएको छ । सुर्खेत घर भएका ४१ वर्षीय तीर्थबहादुर सारु मगरलाई चिसो पेय पदार्थमा नशालु वस्तु खुवाई अपरिचित व्यक्तिले भारतीय रुपैयाँ ८५ हजार लुटेर लगेका हुन् । भारतको रुदप्रयागमा दुई

प्रदेश ३

चन्द्रागिरीमा मध्यराति एम्बुलेन्स र तरकारी गाडी लुटियो, बिरामी र चालकमाथि कुटपिट

मंगलबार चन्द्रागिरीमा एम्बुलेन्स र तरकारी गाडी लुटपाट भएको छ। काठमाडौँबाट बिरामी बोकेर गएको एउटा एम्बुलेन्स र तरकारी बोकेर आएको २ वटा गाडीमा मध्यराति साढे १२ बजेतिर लुटपाट भएको हो । एम्बुलेन्सले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँबाट डिस्चार्ज भएका बिरामी बोकेर गएको

प्रदेश ७

जीप नियन्त्रणमा लिई लुटपाट गर्ने ६ जना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट अत्तरियातर्फ गइरहेको बा १८ च ९६४३ नं को जीप आइतबार नियन्त्रणमा लिई तोडफोड र लुटपाट गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिकाका सुमित भट्टले चलाएको उक्त जीप धनगढीको बोराडाँडीमा नियन्त्रणमा लिई तोडफोड

प्रदेश

घरमा लुटपाट गरिरहेको अवस्थामा काठमाडौंबाट ३ जना लुटेरा पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको जडिबुटीमा लुटपाट गरिरहेका ३ जना लुटेरालाई पक्राउ गरेको छ । शनिबार साँझ साँढे ७ बजेतिर काठमाडौंको जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा लुटपाट गरिरहेका ३ जनालाई पेस्तोलसहित पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंले आईतबार पत्रकार सम्मेलन