#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1272412356470047416137417810
नेपाल167193882398442
राजनीति

सांसदलाई ल्यापटप बाँड्ने कुरा आपत्तिजनक- रामकुमारी झाँक्री

नेकपाकी सांसद रामकुमारी झाँक्रीले सांसदहरुलाई ल्याप्टप बाड्ने कुराले सांसद र संसदीय व्यवस्थाको गरिमा र मर्यादामा आँच आउने बताएकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै झाँक्रीले सांसदलाई प्रविधिमैत्री बनाउने नाममा ल्याप्टप बाड्ने निर्णय आपत्तिजनक रहेको बताएकी हुन् । ‘सांसदलाई ल्याप्टप

राष्ट्रिय

३३४ सांसदलाई ल्यापटप बाँड्दै सरकार

सरकारले संघीय सांसदका  ३ सय ३४ जना सांसदलाई ल्यापटप दिने भएको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप पाउने भएका हुन् ।सांसदका लागि ल्यापटप खरीद गर्न अर्थ मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ । अर्थले रकम

पत्र-पत्रिका बाट

अबदेखि विदेशबाट फर्किंदा ल्यापटप, मोबाइल बढी ल्याए विमानस्थलमै खोसिने

काठमाडौँ सरकारले झिटीगुन्टालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ । दुई वर्ष अघि ल्याइएको झिटीगुन्टा सम्बन्धी सूचना कडाइका साथ कार्यान्वयन गरिने भन्सार विभागका महानिर्देशक तोयम रायाले जानकारी दिए । सोही सूचनामा भएको व्यवस्थाअनुसार अहिले विभागले मदिरा ल्याउन कडाइ गरेको