#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1121754052955543242896363696
नेपाल152593290846143
समाचार

दशैंको टीका जमरा लगाउने क्रम आज पनि जारी

काठमाडौं । विजयादशमीको टीका जमरा लगाउने क्रम आज पनि जारी छ । दसैँको टीकाका लागि मुख्य शुभसाइत हिजो दशमीका दिन रहे पनि कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने गरिन्छ । आज एकादशीका दिन पनि मान्यजनसँग टीका जमरा लगाएर आशीर्वाद लिइन्छ ।

समाचार

दशैंले समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षाका पूरा गर्न प्रेरणा मिलोस्ः उपराष्ट्रपति

काठमाडौं । नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै स्वदेश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सु–स्वास्थ्य समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । विजयादशमीको अवसरमा आज एक

समाचार

आज विजयादशमी मनाइँदै, टिकाको उत्तम साइत बिहान १०ः३५ बजे

काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको

समाचार

आजदेखि यी रुटमा चल्दैछ प्रहरीको निःशुल्क बस

काठमाडौं । नेपाल प्रहरीले महाअष्टमी (आज) देखि विजयादशमीसम्मका लागि निःशुल्क बस सञ्चालन गरेको छ । प्रहरी प्रधान कार्यालयले दशैंमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रुटमा बस सञ्चालन गर्न लागेको हो । निःशुल्क बस सेवा बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म