#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
समाज

दाङमा २६७ विपन्नकाे घर बन्दै

दाङमा जनता आवास कार्यक्रमअन्तर्गत २६७ घर निर्माण हुने भएका छन् । आर्थिक रूपमा विपन्न र लोपोन्मुख जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका २६७ घर चालु आर्थिक वर्षमा निर्माण हुने भएका हुन् । सहरी विकास तथा

कला

लकडाउनले समस्यामा परेका विपन्नलाई निःशुल्क खाना खुवाउँदै निर्माता मैनाली

काठमाडौं । चैत ११ गतेदेखि देश लकडाउनमा छ । यस अवधिका करिव ४० दिनमा दैनिक ज्यालादारी वर्गलाई निकै नै समस्या पारेको छ । हुन त यतिबेला सम्पन्न वर्गलाई नै कठिन भइरहेको अवस्थामा विपन्न वर्ग समस्यामा नपर्ने कुरै भएन । यहि

समाज

अति विपन्न परिवारका लागि एकीकृत नमूना बस्ती निर्माण

प्यूठान । प्यूठानमा विपन्न परिवारका लागि एकीकृत बस्ती निर्माण गरिएको छ । नौवहिनी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विपन्न परिवारको आवासका लागि बस्ती निर्माण गरेको हो । वडा नं ५ स्थित गाबैमा बस्ती निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शिवराज रिजालले बताए ।

प्रदेश ५

शीतलहर र हुस्सुले बाँकेका विपन्नलाई सास्ती

बाँके । बाँकेमा शीतलहर शुरु भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाहिर निस्कनसमेत सकेका छैनन् । शीतलहर र हुस्सुका कारण विपन्नलाई सास्ती भएको छ । अघिल्लो