#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
राष्ट्रिय

काठमाडौं आएकाे विमान् लखनउ डाइभर्ट

काठमाडौं । भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मध्यान्हदेखि जारी वर्षाका कारण विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा असर पुगेको हो । निरन्तरको वर्षाले विमानस्थलको ‘भिजिबिलिटी’ पनि कम भएकाले कतिपय अन्तरराष्ट्रिय उडान आकाशमै फन्को लगाउने ‘होल्ड’

पत्र-पत्रिका बाट

उडिरहेको विमानले इन्धन खसाल्दा १७ विद्यार्थी घाइते

अमेरिका । अमेरिकामा एक यात्रुवाहाक विमानले आपतकालीन अवतरणका लागि उडिरहेका बेला एक विद्यालयको मैदानमा इन्धन खसालेको छ। विमानस्थलबाट २६ किलोमिटर पूर्वमा रेहेको एलिमेन्टरी विद्यालयमा इन्धन खसालिएको हो। जसमा १७ विद्यार्थी घाइते भएका छन्। इन्धन शरीरमा परेर बालबालिका र केही युवाहरुमा

अन्तराष्ट्रिय

विमानको ‘ब्लाक बक्स’ बिग्रिएको इरानको प्रारम्भिक रिपोर्ट

इरान । इरानले राजधानी तेहरानको परान्ड उपनगरमा दुर्घटनाग्रस्त युक्रेनी यात्रुवाहक विमानको बारेमा प्रारम्भिक रिपोर्ट बिहीबार जारी गरेको छ । इरानको उड्डयन संगठनका प्रमुख अली अबेद्जादेहले भने, “विमानको ‘ब्लाक बक्स’ बिग्रिएको भेटिएको इरानी प्राविधिकले बताएका छन् । दुवै उपकरणका ‘मेमोरी चिप्स’

अन्तराष्ट्रिय

१८० यात्रु बोकेको विमान इरानमा दुर्घटना

काठमाडौं । युक्रेनी विमान इरानमा दुर्घटना भएको छ । इमाम खुमेनी अन्तराष्ट्रिय विमानस्थल नजिकै १८० यात्रु सवार बोइङ ७३७ विमान दुर्घटना भएको हो । तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केही बेरनै उक्त विमान दुर्घटना भएको हो । विमान युक्रेनको राजधानी

समाचार

दिनहुँ चढ्ने हवाइजहाजबारे १० रोचक तथ्य

काठमाडौं । सन् १९०३ मा राइट दाजुभाईले आकाशमा चरा उडेको देखेर हवाइजहाजको कल्पना गरे । उनीहरुले हवाइजहाको आविश्कार गरेसँगै जीनवशैली निकै सहज बनाईदिए । राइट दाजभाइकै आविष्कारले त अहिले हामी धेरै टाढाको दूरी पनि थोरै समयमा पार गरिरहेका छौं ।

अन्तराष्ट्रिय

हराइरहेका अर्जेन्टिनी फुटबलर सवार विमान पानीमुनि भेटियो

एजेन्सी । कार्डिफ सिटीका फुटबलर इमिलियानो साला सवार विमानको भग्नावशेष फेला परेको छ । गत जनवरी २१ मा फ्रान्सको नान्टेसबाट कार्डिफ आउने क्रममा अर्जेन्टिनी स्ट्राइकर र पाइलट डेभिड इबोटसन सवारी पिपर मालिबु एन २६४ डीबी विमान बीच बाटोमै बेपत्ता भएको