#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31118706963325744075122714630
नेपाल641224111747846233
अर्थ

सुनसान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (फोटोफिचर)

सृजना राई काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ जहाँ सधैँ मानिसको भीडभाड हुने गर्छ । तर, कोरोना भाइरस कोभिड (१९)का कारण अहिले विमानस्थल सुनसान भएको छ । कोरोना भाइरस विश्वभरी नै महामारीको रुपमा फैलिएपछि त्रासका कारण

अर्थ

चेम्बरद्वारा कोरोना भाइरस नियन्त्रणका लागि विमानस्थललाई सहयोग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभड -१९) नियन्त्रणका लागि त्रिभुवन विमानस्थल र स्वास्थ्य सेवा विभागलाई मास्क, इन्फ्रारेड थर्मोमिटर, एप्रोन, ह्याण्ड ग्लोभ लगायतका सामाग्रीहरु सहयोग गरेको छ । चेम्बरले आइतबार एक कार्यक्रम गरी त्रिभुवन विमानस्थल हवाई उड्डयन कार्यालय

राष्ट्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमान‍्स्थल ‘बुटिक एयरपोर्ट’ बन्दै

मुलुकको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ का रुपमा रुपान्तरण गर्ने कार्य तीब्र गतिमा अघि बढेको छ । अघिल्लो वर्षनै उद्घाटन गर्ने योजना रहेको विमानस्थलको यो परियोजना विभिन्न समस्याका कारण गति लिन सकेको थिएन । यस कामका लागि सरकारले

प्रदेश ३

अन्तर्राष्ट्रिय विमानस्थलको आगलागीबारे छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको आगलागीको घटनाबारे छानबिन गर्न छानबिन समिति गठन गरेको छ । पर्यटन मन्त्रालय (सचिवस्तर) को मंगलबारको बैठकले मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा मन्त्रालयकै

अर्थ

विमानस्थल स्तरोन्नतीका लागि सरकारको विशेष योजना

काठमाडौं । नेपाल सरकारले तराई क्षेत्रका विभिन्न विमानस्थलहरुको स्तरोन्नतीका लागि विशेष योजना अघि सारेको छ । सातवटै प्रदेशका तराईका जिल्लामा अवस्थित विमानस्थलको स्तरोन्नतीका लागि सरकारले विशेष योजना अघि सारको हो । विराटनगर, नेपालगञ्ज, चन्द्रगढी विमानस्थलको स्तरोन्नतीका लागि सरकारले योजना अघि

प्रदेश २

पाँच वर्षभित्र निजगढ विमानस्थलबाट व्यावसायीक उडान सुरु हुन्छ : मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ५ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायीक उडान सुरु गरिने बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले ५ वर्षभित्र कुनै पनि हालतमा विमानस्थल निर्माण सम्पन्न गरी

अर्थ

गौतमबुद्ध विमानस्थल आयोजनाको समय तीन महिना थप

लुम्बिनी । बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेकेदार पक्षलाई निर्माण कार्य पूरा गर्न तीन महिनाको समयावधि थप गरिएको छ । विमानस्थल निर्माणको ठेक्का पाएको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले जनवरी ७, २०२० अर्थात ०७६ पुस २२

प्रदेश ३

विमानस्थलबाट अवैध अमेरिकी डलरसहित एक जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अवैधरूपमा लुकाइछिपाई विदेश लैजान लागेको अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले आठ हजार ४१७ अमेरिकी डलरसहित ललितपुरका ३३ वर्षीय विकास जोशीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी

समाचार

पोखरा विमानस्थल तोकिएको मिति भन्दा ६ महिना अघि नै सम्पन्न हुन्छ : पर्यटनमन्त्री

कास्की । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको आज निरीक्षण गरी हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएका छन् । विमानस्थलमा जहाज अवतरणलाई थप सहज बनाउन राख्न लागिएको ‘ग्लाइड पाथ’का लागि आवश्यक पर्ने १०४ रोपनी जग्गा

प्रदेश २

निजगढ विमानस्थल समयमै सक्नुपर्नेमा सरोकारवालाको जोड

काठमाडौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य समयमै सक्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राजधानीमा भएको विमानस्थल निर्माण सम्बन्धि विशेष छलफलमा बोल्दै सरोकारवालाहरुले देशको आर्थिक क्षेत्रको विकास, पर्यटन क्षेत्रको विकासका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण चाँडो सक्नुपर्ने बताएका हुन् । नागरिक

प्रदेश ३

पर्यटनमन्त्रीद्वारा विमानस्थलको अनुगमन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकश्मिक अनुगमन गरेका छन् । नेपाल भ्रमण वर्ष नजिकिएको सन्दर्भमा विमानस्थलको अवस्था र भइरहेको तयारीलगायत कामको अनुगमनका लागि पर्यटनमन्त्री शुक्रबार साँझ विमानस्थल पुगेका उनको निजी सचिवालयले जनाएको छ

प्रदेश ३

निर्धारित समयअघि नै अन्तर्राष्ट्रिय विमानस्थलको जीर्णोद्वार सकियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, ट्याक्सी वे लगायत जीर्णोद्वारको सम्पूर्ण काम सम्पन्न भएको छ । निर्धारित समयभन्दा करिब पाँच महिना अघि नै आयोजनाको काम सकेर विमानस्थलले नेपालमा ठूला योजना पनि समयभित्रै सफल रुपमा सम्पन्न हुन्छ भन्ने दरिलो उदाहरण प्रस्तुत