#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31077847962835744817522666837
नेपाल641224111747846233
प्रदेश ३

नेविसंघले निकालेको सिमा अतिक्रमण विरुद्धको प्रर्दशनमा प्रहरीको लाठीचार्ज

काठमाडौं, नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाली भूमि अतिक्रमणको विरोधमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वमा भूमि अतिक्रमणविरुद्ध आइतबार दिउसो विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा उनीहरुले गो ब्याक