#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19817181729738635807212729371
नेपाल2259273620616313
अर्थ

ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजमा विशेष छुट

काठमाडौं, कतार एयरवेजले ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने भएको छ । ग्लोबल आइएमई बैंक र कतार एयरवेज बीच सम्पन्न सम्झौता अनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिनेछ । सम्झौतामा बैंकका

अर्थ

एनआईसी एसिया बैंकका ग्राहकलाई भाटभटेनीमा विशेष छुट

काठमाडौं, एनआईसी एसिया बैंक र भाटभटेनी सुपरमार्केटबीच एनआईसी एसिया बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत रकम वा अधिकतम १ हजार रुपैयाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार भाटभटेनी

अर्थ

एभरेस्ट बैंकका ग्राहकलाई ब्लुक्रस अस्पतालमा विशेष छुट

काठमाडौं, एभरेस्ट बैंकले ग्राहकहरूलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ब्लुक्रस अस्पतालसँग साझेदारी गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल बहुविशेषता भएको, तृतीय स्तरको स्वास्थ्य सेवा केन्द्र हो । जसले हाल ५५ वटा बेडमार्फत सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ