
विचार
शान्ति सम्झौताका १४ वर्ष पूराः जनयुद्धमा ध्वस्त संरचना पुनर्निर्माणका काम अझै अधुरा
०५२ साल फागुन १ गतेदेखि नेपालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध शुरु गर्यो । त्यस यता राज्य र गैरराज्य दुवै पक्षबाट मानव अधिकारको धेरै उल्लंघनहरू भए । यो समयमा देशको कुनै पनि विकास निर्माणका कामले खासै गति लिन सकेनन् । दिन