#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
प्रदेश ३

काभ्रे काँग्रेस नेता एवं पूर्वसांसद शिव हुमागाईं दम्पती कोरोना संक्रमित

काभ्रे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाईं र उनकी श्रीमती गायत्री हुमागाईंलाई कोरोना संक्रमण भएको छ । संक्रमण पुष्टि भएपछि उनीहरु घरमै आईसोलेशनमा बसेका छन् । शिवप्रसाद हुमागाईंको सचिवालयले यसकाे जानकारी दिएकाे हाे ।