
प्रदेश ३
काभ्रे काँग्रेस नेता एवं पूर्वसांसद शिव हुमागाईं दम्पती कोरोना संक्रमित
काभ्रे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाईं र उनकी श्रीमती गायत्री हुमागाईंलाई कोरोना संक्रमण भएको छ । संक्रमण पुष्टि भएपछि उनीहरु घरमै आईसोलेशनमा बसेका छन् । शिवप्रसाद हुमागाईंको सचिवालयले यसकाे जानकारी दिएकाे हाे ।