#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1144855453486144329176480776
नेपाल157843492036547
खेलकुद

वुमन्स च्याम्पियन्स लिगमा चितवनको विजयी शुरुआत

काठमाडौं, क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा बुधबारदेखि शुरु भएको वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राईनोजले विजयी शुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा चितवनले क्याट क्वीन्स काठमाडौँलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद