#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21080325753467641545013911408
नेपाल2495795802516837
अर्थ

आगामी सोमबारसम्म शेयर बजार नखुल्ने

काठमाडौँ । शेयर बजार आगामी सोमबारसम्म नखुल्ने भएको छ । गत सोमबारदेखि बन्द रहेको शेयर बजार आगामी सोमबारसम्म नखुल्ने नेपाल धितोपत्र बोर्डले जनाएको छ । सरकारले धितोपत्र बजारलाई निरन्तरता दिन निर्देशन दिएपनि लकडाउनको अवस्थामा कारोबार नहुने भन्दै नखोल्ने बोर्डले जनाएको