#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1157797953710344940306546846
नेपाल157843492036547
प्रदेश ३

‘राष्ट्रिय हितको सवालमा सबै नेपाली फेरि पनि एक भएका छन्’ : शेरबहादुर देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय हितको सबालमा सबै नेपाली फेरि पनि एक भएको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सभापति देउवाले गुमेको भूमि फिर्ता ल्याउन सरकारलाई सबै नेपाली नागरिकले साथ दिएको बताए ।

समाचार

कांग्रेसभित्र सहमति : विस्तृत कार्यतालिका र कार्यविधि बनाउन समिति

काठमाडौं । प्रमुुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र झण्डै २ महिनादेखि चर्किएको कलह समाधान भएको छ । काठमाडौंको बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार भएको छलफलमा सहमति जुटेपछि कांग्रेसले माघ १३ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । यसअघि

समाचार

मुख्य एजेण्डामा प्रवेश नै नगरी सकियो कांग्रेस बैठक

काठमाडौँ ।  संस्थापन इतर पक्षले बहिस्कार गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आजको बैठक मूल एजेण्डामा प्रवेश नै नगरी सकिएको छ । बैठक अघि भएका छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज महाधिवेशनको कार्यतालिका ल्याउन सम्भव नभएकाले आजको बैठक नराख्न

समाचार

जब देउवाले ओलीसँग हात मिलाउन मानेनन् (भिडियोसहित)

काठमाडौं । कहिले एकअर्काको तारिफ गर्नु त कहिले गाली गर्नु नेताहरूको गुण नै मानिन्छ । एउटै मञ्जमा रहेर भाषण गर्दा पनि मुड सहि चलेको बेला तारिफ गरेर नथाक्ने नेताहरू मुड नचलेका बेला गालीको वर्षा दिन्छन् । यो क्रम प्रमुख राजनीति

समाचार

देउवा भन्छन्, ‘राष्ट्रपतिको कुराले मेरो चित्त दुखेको छैन’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको एउटा अभिव्यक्तिप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको कुराले ‘आफ्नो चित्त नदुखेको’ बताएका छन्। राष्ट्रपतिको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा विभिन्न खाले टीकाटिप्पणी भइरहेका बेला पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले चित्त नदुखेको बताएका हुन् । सभापति देउवाले

समाचार

पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

बर्दिवास । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा बर्दिवास पुगेका सभापति देउवाले बिहीबारबिहान आफ्नै पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह

समाचार

देउवा भन्छन्, ‘ओली सरकार आएपछि बर्बाद भयो’

गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रचारको कामबाहेक केही गर्न नसकेको बताएका छन् । आइतबार गोरखामा आयोजित कार्यक्रममा देउवाले प्रचारको काम बाहेक केही गर्न नसकेको सरकारले सबैको अधिकार खोसेको देउवाको दाबी छ । ‘ओली सरकार आएपछि बर्बाद

समाचार

बजेट कार्यान्वयन हुनै नसक्ने देउवाको दावी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले ल्याएको बजेट वितरणमुखि भएको टिप्पणी गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेट वितरणमुखि भएको टिप्पणी गरे । उनले सो बजेट कार्यान्वयन हुनै नसक्ने दावी पनि गरे । क्षमता

समाचार

देउवा भन्छन्, ‘के लेख्ने पत्रकारलाई थाहा छ, ओलीले सिकाउनुपर्दैन्’

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको मिडिया काउन्सील सम्बन्धी विधेयक कांग्रेसले कुनैपनि हालतमा सदनबाट पास हुन नदिने बताएका छन् । नेपालको संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै वर्तमान सरकारले कानुन ल्याएर प्रेसलाई नियन्त्रण गर्न खोजेको देउवाको

समाचार

देउवा:-‘पार्टी गुट उपगुटमा फस्यो’, सिटौला:- ‘गुट उपगुट हुनु स्वभाविक’

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको दावी गरेका छन् । सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउनेहरु पार्टी भित्र बलशाली भएकाले पार्टी संकटमा फसेको तर्क गरे । उनले आफूमाथि आरोप लगाउन छोडेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने

राजनीति

देउवा ओली सरकारविरुद्ध यसरी खनिए, हेर्नुहोस भिडियोमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वर्तमान सरकारविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन् । केपी ओली नेतृत्वको वर्तमान सरकारले एउट पनि राम्रो काम गर्न नसकेको दावी गर्दै सभापति देउवाले सरकारको कडा आलोचना गरेका हुन् । काँग्रेस सभापति देउवाले पत्रकार

राजनीति

देउवाको निर्देशन, ‘देश ओली मुक्त बनाउने गरी आन्दोलन गर्नुहोस’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले एउट पनि राम्रो काम गर्न नसकेको दावी गरेका छन् । कांग्रेस सभापति देउवाले पत्रकार र शिक्षकलगायत सबैमाथि अन्याय, अत्याचार गर्ने ओली नेतृत्वको सरकारबाट जनतालाई मुक्ति