#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
प्रदेश ३

संविधान दिवस : के भन्छन् सर्वसाधारण ? (भिडियोसहित)

काठमाडौं । आज देशले नयाँ संविधान पाएको ५ वर्ष पूरा भएको छ । ५ वर्ष अघि आजकै दिन जारी भएको संविधान अहिले कार्यान्वयनको चरणमा छ । देश संघीय संरचनामा गएको छ । अहिले तीनवटै तहका सरकार सञ्चालनमा छन् । संविधान

प्रदेश ३

‘भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिन’ : प्रधानमन्त्री (भिडियाेसहित)

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा अ‍ोलीले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न चुनौतिपूर्ण रहे पनि भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका लागि आवश्यक शर्त सुशासन र पारदर्शिता

प्रदेश ३

असन्तुष्टिका आवाजलाई संविधानवादको दायराभित्र रही असल अभ्यासका माध्यमबाट सम्बोधन गर्नुपर्छः पूर्वअध्यक्ष रेग्मी

काठमाडौं । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले ठूलो बलिदानीपछि प्राप्त समावेशी संविधानको कार्यान्वयन, लोकतन्त्रको स्थायित्व र मुलुकको समृद्धिको यात्रामा जुट्न तीन तहकै सरकार, नेपाली जनता र सबै राजनीतिक दललाई आह्वान गरेका छन् । संविधान दिवसका अवसरमा कुराकानी गर्दै उनले असल

प्रदेश ३

संविधान दिवसमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको

राजनीति

मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना

राष्ट्रिय

२९ राष्ट्रबाट संविधान दिवसको शुभकामना

संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश प्राप्त भएका छन् । अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा, इजिप्ट, फ्रान्स, होली सी, भारत, गणतन्त्र

प्रदेश ३

संविधान दिवस : संवैधानिक विकासक्रम र वर्तमान गणतान्त्रिक संविधानको महत्व

काठमाडौं । नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाबाट निर्मित र राष्ट्रपतिबाट जारी भएको संविधानले पाँचवर्ष पूरा गर्दैछ । यस संविधानले परिकल्पना गरेको सङ्घीय गणतान्त्रिक राज्य व्यवस्था स्थापित भएर प्रदेश र स्थानीय सरकारहरु निर्माण भएका छन् । त्यसैले

राजनीति

असन्तुष्टिका स्वरलाई सहिष्णु भएर सम्बोधन गर्नुपर्छः पूर्व राष्ट्रपति डा. रामवरण यादव (अन्तर्वार्ता)

काठमाडौं । जनताको दशकौं लामो चाहना र बलिदानीको उपलब्धि स्वरुप स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका रुपमा सुनौलो इतिहास रच्न सफल डा. रामवरण यादवलाई संविधान सभाबाट तयार नेपालको समावेशी संविधान जारी गर्ने अभूतपूर्व अवसर जु¥यो । मधेशी समुदायको सामान्य

प्रदेश ३

संविधान दिवसबारे जनचेतनामूलक कार्यक्रम प्रकाशन/प्रसारण गर्न अनुरोध

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले संविधान दिवसका अवसरमा जनचेतनामूलक कार्यक्रम प्रकाशन/प्रसारण गर्न आम सञ्चार माध्यमलाई अनुरोध गरेको छ । आगामी असोज ३ गते संविधान दिवस मनाउने सन्दर्भमा गठित प्रचारप्रसार उपसमितिको बैठकले नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्रका साथै सामुदायिक

राष्ट्रिय

संविधान दिवस हेर्न पुगेका सर्वसाधारणलाई प्रहरीले रोकेपछि…(भिडियो सहित)

संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन पुगेका सर्वसाधरण कार्यक्रम हेर्नबाटै बञ्चित भएका छन् । सरकारले सर्वसाधरण सबैलाई संविधान दिवसका दिन आयोजित कार्यक्रममा सहभागी भई भव्यताका साथ मनाउन आव्हान गरिरहेका बेला राजधानीका टुँडिखेलमा विशेष

अर्थ

संविधान दिवसमा चिडियाखाना प्रवेश शुल्कमा छुट

काठमाडौं, ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले अवलोकनका लागि आउनेलाई विहिबारदेखि शनिबारसम्म प्रवेश शुल्कमा छुटको व्यवस्था गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा चिडियाखाना व्यवस्थापन समितिले प्रवेश शुल्कमा छुट दिने निर्णय गरेको हो । चिडियाखानाका सूचना अधिकारी लिना

प्रदेश ३

संविधान दिवस मनाउन काठमाडौँ महानगरको तयारी पूरा

काठमाडौं, काठमाडौँ महानगरपालिकाले संविधान दिवसका दिन टुँडिखेलमा आउने नागरिकको लागि बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवा लगायतका सेवा उपलब्ध गराउने भएको छ । कार्यक्रमस्थलको अन्य व्यवस्थापनको काम र मञ्च सजावटको काम पनि कामपाले गरेको छ । प्रत्येक वडा