
ब्लग
संस्मरण : काठमाडौंको यात्रा साथै पशुपतिको प्रसाद
दुष्यन्त भट्टराई २०४१ साल मंसिर अन्तिम हफ्ता जस्तो लाग्छ, भर्खर कक्षा सातको वार्षिक परीक्षा सकिएको थियो । परीक्षा सकिएपछि केही दिन स्कुल बन्द हुने गर्दथ्यो सरहरूलाई उत्तर पुस्तिका परिक्षण गर्ने समय दिनको लागि । त्यसपछि वार्षिक खेलकुद कार्यक्रम आयोजना हुन्थ्यो