#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1331239157742049655487769423
नेपाल1706138669510328
प्रदेश ३

‘सगरमाथा र शेर्पा विश्वमा नेपालका चिनारी’ : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सगरमाथा र शेर्पा जातिले नेपाललाई विश्वमा चिनाएको बताएका छन् । नेपाल लोकतान्त्रिक शेर्पा सङ्घले २१४७ औँ ग्याल्बो ल्होसारका अवसरमा शनिबार आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले शेर्पा समुदायकै कारण

पत्र-पत्रिका बाट

सगरमाथासहित ६ वटा हिमालको एकै पटक सफा गरिँदै

काठमाडौं । नेपालका ६ वटा हिमाल एकैपटक सफा गरिने भएको छ । अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल एकैपटक सफा गरिन लागिएको हो । नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को अवसर पारेर हिमाल

विचित्र

मोबाईलको लत छुटाउन २२ सय किलोमिटर यात्रा

सुन्दा पत्यार नलाग्न सक्छ तर याे साँचाे हाे । एकजना क्यानाडेली बाबुले छाेराकाे माेबाइल लत छुटाउन उनीसँगै २ हजार २ सय किलाेमटर लामाे यात्रा पूरा गरेका छन् । अहिले संसारभर मानिसहरूका लागि मोबाईल फोनको चर्को लत बसिसकेको छ । मोबाईलले

समाचार

शरद ऋतुको आरोहण : एक हजार २ सय आरोही हिमालमा

सन् २०१९ को शरद ऋतुमा हिमाल आरोहणका लागि १ सय ६४ समूहका एक हजार २ सय आरोहीले आरोहण अनुमति लिएका छन् । सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्ण, अमादब्लमलगायत हिमाल तथा हिमशृङ्खलासहित ५३ हिमाल आरोहणका लागि आरोहीले पर्यटन विभागबाट आरोहण

विशेष

समृद्धिको खानी: प्रदेश नं. १ (भिडियो रिपोर्ट)

ज्ञानमणि नेपाल कालोटोपी- प्रदेश नं. एक पूर्वी नेपालको प्रतिनिधित्व गर्ने प्रदेश हो । यस प्रदेशमा खोटाङ, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा, उदयपुर, भोजपुर, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटा गरि १४ जिल्लाहरु रहेका छन् । यहाँका प्रमुख शहरहरु मध्ये

समाचार

जसले ६ घण्टामै सगरमाथा चढेर नयाँ कीर्तिमान बनाए (भिडियोमा)

काठमाडौं । हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन् । संखुवासभाका शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम

समाचार

मिङ्माद्धारा सगरमाथा आरोहणमा नयाँ कीर्तिमान

काठमाडौं । हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन् । संखुवासभाका शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम

समाचार

एकै हप्तामा दुई पटक सगरमाथा चढेका कामिरिताको भव्य स्वागत

काठमाडौं । एकै हप्तामा दुई पटक सगरमाथा चढेर फर्किएका कामिरिता शेर्पाको भव्य स्वागत गरिएको छ। गत बुधबार बिहान २३ औं पटक सगरमाथा आरोहण गरेका कामिरिता अर्को हप्ताको मंगलबार अर्को पटक सगरमाथामा पुगेका थिए । २४ औं पटक सगरमाथा आरोहण गरेका

समाचार

सगरमाथाको उचाई नापेर काठमाडौं फर्कियो टोली, रिपोर्ट ६ महिनामा आउने

काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई नाप्ने प्रयोजनका लागि सगरमाथा पुगेको टोली फर्किएको छ । सगरमाथाको उचाई मापनका लागि सगरमाथा पठाएको सरकारी टोली त्यसको सफल मापन गरी बिहीबार काठमाडौं फर्किएको हो । सो टोलीलाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा

समाचार

दुवै खुट्टा गुमाएका हरी कृत्रिम खुट्टाले सगरमाथा चुम्ने तयारी (भिडियोमा)

काठमाडौं । रोल्पाको मिरुल स्थायी घर भएका हरी बुढामगर यतिबेला सगरमाथा चढ्ने तयारी छन् । एकाबेला ब्रिटिस आर्मी समेत रहेका बुढामगर अरुभन्दा भिन्न तरिकाले सगरमाथा आरोहणको तयारीमा रहेका हुन् । ब्रिटिस आर्मीमा भर्ना भएको केही वर्षमै विद्युतीय धरापमा दुवै खुट्टा

राष्ट्रिय

तीन महिलालाई सगरमाथा आरोहणका लागि विदाई

काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पुर्‍याउने उद्देश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेको तीन जना महिलालाई बिदाई गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल भ्रमण वर्ष २०२० को लोगो फहराउने उद्देश्यका साथ नेपालकी कान्छीमाया

राष्ट्रिय

चीनले सगरमाथामा शौचालय बनाउने

काठमाडौं । चीनले विश्वको सर्वोच्च शिखर सगरमाथामा शौचालय बनाउने भएको छ । सगरमाथा आरोहणमा जानेको संख्या बढ्दै जाँदा त्यहाँ फोहोर पनि बढेकाले सगरमाथा स्वच्छ बनाउन चीनले शौचालय बनाइदिने भएको हो । ७ हजार २८ मिटरको उचाईमा बनाईने शौचालय पर्यावरणअनुकूल हुनेछ