#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
प्रदेश ३

नेकपाको सचिवालय बैठक सकियो, अर्को बैठक मंसिर १६ गते बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठक सकिएको छ । अर्को बैठक आगामी मंसिर १६ गते १ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि

राजनीति

अन्नतः शुरु भयो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक लामो रस्साकस्सीपछि सुरु भएको छ । बुधबार दिउँसो १ बजे नेकपाको सचिवालय बैठक सुरु भएको हो । आजको बैठकमा सचिवालयका नौ जना सदस्यहरु नै सहभागि भएको नेकपाका प्रवक्ता नारायणकाजी

प्रदेश ३

कात्तिक २७ गते सचिवालय बैठक बोलाउन प्रचण्डको प्रस्ताव, ओलीद्वारा अस्वीकार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २७ गते सचिवालय बैठक बोलाउन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष प्रचण्डले ओलीलाई २७ गते बैठक बस्ने

प्रदेश ३

नेकपा बैठकमा डा गोविन्द केसीको अनशन र मन्त्रिपरिषद् हेरफेरबारे छलफल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबारको सचिवालय बैठकमा चिकित्सक प्रा डा गोविन्द केसीको जारी अनशन र समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा केसीको

प्रदेश ३

नेकपा सचिवालय बैठक आज पेरिसडाँडामा बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पहिलो पटक पेरिसडाँडामा बस्ने भएको छ । पूर्वमाओवादीको कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी अघिल्लो शुक्रबार बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । बैठक बिहान ११ बजे बस्ने बताइएको छ

राजनीति

आज नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । गत २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग

राजनीति

दुई अध्यक्षको कसरी मन मिल्यो ? के छ बुधबारको सहमतिमा ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष बीचको भेटवार्ता सकारात्मक बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता सकारात्मक बनेको

राजनीति

मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री अ‌ाेलीको तयारी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् । नेकपा विवाद समाधानका लागि गठित कार्यदलले दिएको सुझावका आधारमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका हुन् । नेकपाभित्र उत्कर्षमा

राजनीति

प्रधानमन्त्री ओलीले दाबी गरेको नेकपा विवाद साम्य हुने पाँच दिन पूरा, कस्तो रह्यो सिनेरियो ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद साम्य हुने भन्दै दाबी गरेको पाँच दिन पूरा भएको छ । गत बुधबार राति एक टेलिभिजनबाट प्रसारित अन्तर्वार्तामा ओलीले पाँच दिनमा पार्टीभित्रको विवाद

प्रदेश ३

आज नेकपा सचिवालय बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको भन्दै पटक पटक स्थगित हुँदै आएको सचिवालय बैठक सोमबार बस्न लागेको हो । पार्टीभित्र देखिएको विवाद साम्य पार्न भन्दै शुक्रबार

प्रदेश ३

नेकपाको सचिवालय बैठक आज पनि बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ । यसअघि बैठक बुधबार बसेको थियो । पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि सचिवालय बैठक बोलाइएको हो । ३ घण्टा बसेको बुधबारको सचिवालय बैठकमा कुनै ठोस निर्णय हुन नसकेपछि

प्रदेश ३

नेकपाको आकस्मिक सचिवालय बैठक सकियो, के भयो निर्णय ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक सचिवालय बैठक केहिबेर अघि सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बैठक बसेको थियो। आजै बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए