#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
प्रदेश ३

‘लोकतन्त्रको अभ्यास ठिक तरिकाले भए नभएको सम्बन्धमा गम्भिर समीक्षा गर्नु पर्छ’ : सभामुख

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको अभ्यास ठिक तरिकाले भए नभएको सम्बन्धमा गम्भिर समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । मंगलबार प्रेस काउन्सिलले आफ्नो एकाउन्नौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रको अभ्यास ठिक तरिकाले

प्रदेश ३

‘संविधानको कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार हो’ : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएको बताएका छन् । संविधान दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सङ्घ, प्रदेश र स्थानीय तहबीचका साझा अधिकारका क्षेत्राधिकार र प्रतिफलको हिस्साका सम्बन्धमा विवाद

प्रदेश ३

संसदीय विशेष समितिले सोती घटनाको प्रतिवेदन सभामुखलाई बुझायो

काठमाडौं । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोती घटनाको छानविन गर्न गठित संसदीय विशेष समितिले मङगलबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवदेन बुझाएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा समितिका संयोजक सांसद देवेन्द्र पौडेलले सभामुख सापकोटालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । ०७७ जेठ

प्रदेश ३

‘सदनमा व्यक्तिगत आरोप प्रत्यारोपतिर नजाऔँ’ : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदलाई सदनमा बोल्ने क्रममा व्यक्तिगत टीकाटिप्पणी र आरोप प्रत्यारोपतिर नजान ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय जनता पार्टीकी चन्दा चौधरीले जेठ १९ गतेको बैठकमा एक सांसदले गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै सो विषय रेकर्डबाट

प्रदेश ३

सांसदहरुले उठाएका सवालमा सभामुखद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सीमा अतिक्रमण विरुद्ध सांसदहरुले उठाएका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले नेपाली भूमि माथिको भारतिय अतिक्रमण विरुद्ध प्रभावकारी कदम चाल्न र सीमा विवादको दीर्घकालिन समाधान खोज्न सरकारको

प्रदेश ३

सभामुखद्वारा संसद् बैठक सञ्चालनको तयारीबारे छलफल

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को बैठकमा कोभिड–१९ को सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्ने गरी सङ्घीय संसद्का बैठकहरु सञ्चालन गर्ने विषयमा आज छलफल गरेका छन् । सिंहदरबारस्थित कार्यकक्षमा उनले स्वास्थ्य टोली, संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगी र सचिवहरुसँग

प्रदेश ३

‘प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ’ : सभामुख

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण जनजीवन आक्रान्त छ । जनप्रतिनिधिमूलक संस्थाको रुपमा रहेको सङ्घीय संसद् हाल स्थगन भएको छ । छिट्टै वर्षे अधिवेशनसमेत आह्वान हुने क्रममा छ । विपद्को समयमा जनताको समस्या उठाउने र सम्बोधनका लागि सरकारलाई अभिप्रेरित

पत्र-पत्रिका बाट

एमसीसीबारे नेकपाको निर्णय पर्खदै सभामुख

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूले टुंगो लगाएपछि मात्रै मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीबारे संसदीय प्रक्रिया अघि बढ्ने बताएका छन्। सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले राजनीतिक दलहरूबीच नै सहमति जुटिनसकेकाले एमसीसी संसदको विषय बन्न

प्रदेश ३

पत्रकार महासंघद्वारा सभामुखको ध्यानाकर्षण

काठमाडौँ । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरुका माग सम्बोधन गरी अगाडी बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि लगायतका विधेयकहरुलाई सरोकारवालसँगको छलफल

प्रदेश ३

प्रजातन्त्र दिवस : सभामुखद्वारा शुभकामना

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सबै नागरिकले अनुभूति गर्न सक्ने लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणको अभ्यासमा जुट्ने प्रजातन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । ७० औँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संविधासभामार्फत जारी संविधानले

प्रदेश ३

राष्ट्रिय सभाका अध्यक्ष र क्यानडाका सभामुखबीच भेटघाट

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट भएको छ । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले सोमबार

प्रदेश ३

सभामुख र जापानी राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले उनीसँग भेटवार्ता गरेका हुन् । भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने