#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1218013055238045470057080745
नेपाल164233586367752
प्रदेश ३

स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५ करोडमा सम्झौता

काठमाडौं । सरकारले ओम्नि विजनेश कर्पोरेसन इन्टरनेशनले ल्याएको स्वास्थ्य सामग्रीमा भष्ट्राचार भएको भन्दै विवाद भएपछि गत चैत १६ गते नेपाली सेनालाई खरिद गर्ने जिम्मा दिएको थियो । उक्त जिम्मा पाए पछि नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि मङगलबार २

अर्थ

एनआईसी एशिया बैंकको वर्ल्ड रेमिट र ओर्विट रेमिटसँग सम्झौता

काठमाडौं । वर्ल्ड रेमिट र ओर्विट रेमिट मार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सकिने भएको छ । विश्वभरी

अर्थ

सनराइज बैंक र जिएमइ रेमिटेन्सबीच सम्झौता

काठमाडौं । सनराइज बैंक र जिएमइ रेमिटेन्सबीच रेमिटयान्स सुविधा प्रदान गर्ने बारेमा सम्झौता भएको छ । सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जिएमइ रेमिटेन्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुक्तरुपमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौता अनुसार

अर्थ

प्रभु बैंक र एनप्याब्सनवीच बैंकिङ्ग कारोबार सम्झौता

काठमाडौं । प्रभु बैंक लि. र सिनामंगल, काठमाण्डौस्थित निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एनप्याब्सनकावीच बैंकिङ्ग कारोबार प्रभु बैंक मार्फत गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय बबरमहलमा बुधबार एक समारोहकाविच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंक

अर्थ

सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफरबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्याक्स मनि ट्रान्सफर प्रा. लिका बीच मलेसिया लगायत अन्य मुलुकबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ्ग प्रणाली मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।

प्रदेश ३

एन्फा र इंग्ल्याण्ड फुटबल एसोसिएसनबीच सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र इग्ल्याण्ड फुटबल एसोसिएसनबीच मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको छ । नेपाल र बेलायतको दौत्य सम्बन्ध २ सय ४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने र आयोजना गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो

अर्थ

चीनसँग भएको पारवहन सम्झौता कार्यान्वयनमा

काठमाडौं । नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ । सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न सक्नेछ । पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनका चारवटा सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको

अर्थ

नेपाल टेलिकम र सडक विभागबीच सम्झौता

काठमाडौं । नेपाल टेलिकम र नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणको क्रममा सहकार्य गरी अगाडि बढ्ने समझदारी भएको छ । यस सम्बन्धी समझदारी पत्रमा एक कार्यक्रमका बीच सडक विभागका महानिर्देशक केशव कुमार

अर्थ

नबिल बैंक र आईसीआईसीआई बैंकवीच सम्झौता

काठमाडौं । नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ बिच एक समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ । यो सम्झौताले दुई संस्था बिच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स), ट्रेजरी (कोष) लगायत विद्यमान विविध व्यवसायिक सम्बन्धलाई थप बलियो

अर्थ

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइवर विस्तारका लागि सम्झौता

रुकुम, कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गत मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइवर नेटवर्क विस्तार सम्बन्धी नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिकामा अप्टिकल फाइवर नेटवर्क विस्तार गर्ने उद्देश्यले शुक्रबार प्राधिकरणका अध्यक्ष

अर्थ

सनराइज बैंक र भक्तपुर घरेलु तथा साना उद्योग संघबीच सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेड तथा भक्तपुर घरेलु तथा साना उद्योग संघबीच सम्झौता भएको छ । मुलुकभित्र नै रोजगार सृजना गरि आर्थिक उन्नति गर्ने नेपाल सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशन बमोजिम उपलब्ध हुने विमा सुविधा सहितको व्याज अनुदान, कर्जा

अर्थ

एनआईसी एशिया बैंक र तिनाउ इन्टरनेशनल हस्पिटलवीच सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बुटवलबीच एनआईसी एशिया बैंकका सम्पुर्ण ग्राहकहरु र बैंकका कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १० देखि १५ प्रतिशतसम्मको छुट प्रदान