#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1271841156461847384337415360
नेपाल167193882398442
समाचार

भारतमा सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला

नयाँ दिल्ली । भारतमा देशभरी सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला गरिएको छ । देशभरका विभिन्न रेल स्टेशनहरुमा २३० रेलको टिकट काट्न पाइने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । रेल मन्त्रालयले दिएको जानकारी अनुसार रेल स्टेसनहरुसँगै अनलाइनबाट पनि टिकट बुकिङ्ग

प्रदेश ३

शिवरात्रिमा पनि गाँजा प्रतिबन्द गरिएको बारे सर्वसाधारण के भन्छन् ? (भिडियोसहित)

काठमाडौं । नेपालमा सरकारले सन् १९७६ देखि गाँजा प्रतिबन्द गरेको छ । नेपालमा प्रतिबन्द भएको १० वर्षपछि भारतमा यसको प्रतिबन्द भयो । गाँजाले व्यक्तिको स्वास्थ्यका लागि हानीकारक मानिएर बन्द गरिएको हो । यद्यपी यसको प्रतिबन्दका कारण अरुपनि छन् । आज

कला

गायिका आस्था प्रकरणबारे के भन्छन् सर्वसाधारण (भिडियोसहित)

काठमाडौं । आफूले गाएको गीतले भन्दा विमानस्थलमा देखाएको हर्कतले यतिबेला चर्चित छिन् गायिका आस्था राउत । उनको गीत सुन्ने धेरै छन् होला तर गीत सुनेर पनि व्यक्तिगत रुपमा आस्थालाई नचिन्नेहरु पनि उत्तिकै छन् । तर यतिबेला उनलाई धेरैले चिन्न थालेका

प्रदेश ५

बाँकेमा सर्वसाधारणले प्याज खान छाडे

बाँके । अहिले बजारमा प्याजको मूल्य आकाशिएको छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै दशैँको समयपछि नेपाली बजारमा प्याजको मूल्य दिन प्रतिदिन बढ्दै गएको हो । भारतबाट सहजै निर्यात

राष्ट्रिय

भारतले हडपेको जमीन फिर्ता गर्न माग गर्दै प्रदर्शन

हडपेको जमीन भारतले फिर्ता गर्नुपर्ने भन्दै ‘सिमाना बचाउ अभियान’ नामक संस्थाले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । राजनीतिक वार्तामार्फत सरकारले कूटनीतिक पहल चाल्नुपर्ने अभियानका धनराज वास्तविकले बताए । “नेपाली जनताले सडकमार्फत गरेको आन्दोलनलाई भारतले सुन्नैपर्छ”, उनले भने, “जबसम्म