#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20153983736177642374312994063
नेपाल2331079673816493
प्रदेश ३

सर्वोच्च अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

काठमाडौं । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र अधिकारीका अनुसार आइतबार १८१ जना कर्मचारीमा पिसिआर परीक्षण गर्न लगिएको थियो । त्यसमध्ये १८० जनामा कोभिड–१९

राष्ट्रिय

बाबुरामका ५ सुझाव: कार्यकारी राष्ट्रपति, प्रधानमन्त्रीको बिदाइ, न्यायाधीशमाथि महाभियोग

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतिर धकेलिएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले लोकतान्त्रिक ढंगले संकटमोचन गर्न ५ बुंदे सुझाव पनि दिएका छन् । नेता भट्टराईले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन प्रस्ताव गरेका छन्

प्रदेश ३

सर्वोच्च अदालतमा थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा थप आठ प्रकारका मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले थप आठ प्रकारका मुद्दा सुनुवाइ शुरु गर्ने निर्णय गरेको सर्वोच्च अदालतका

प्रदेश ३

आरडिटीमा विपन्न र न्यून आय भएकालाई शुल्क नलिन आदेश

काठमाडौं । सर्वोच्च अदालतले गरिबको रेखामा रहेका र विदेशबाट फर्किएका न्यून आय भएका नागरिकलाई आरडिटी विधिबाट गरिने कोरोना सङ्क्रमणका लागि शुल्क नलिन आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको इजलासले जारी गरेको आदेश सार्वजनिक गर्दै कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउन

प्रदेश ३

सर्वोच्चमा रिट निवेदन दर्ता र सुनुवाइ आजदेखि शुरु

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि केही समय स्थगन गरेको नयाँ रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया आजदेखि शुरु गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार अदालतले आजदेखि नयाँ रिट निवेदन दर्ता र सुनुवाइ

प्रदेश ३

‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’ : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा खाना, बस्न र उपचारको अभाव झेलिरहेका नागरिकलाई पहिचान गरी नेपाल फर्काउने वातावरण मिलाउन आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डा मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार विपतमा परेका नेपाल फर्कन इच्छुक नागरिकलाई कूटनीतिक

प्रदेश ३

‘कुनै बहानामा कोरोना सङ्क्रमणको उपचार गर्नबाट पञ्छिन मिल्दैन’ : सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले निजी अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले मंगलबार निजी अस्पताललाई कोरोना सङ्क्रमणको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो । “आम

प्रदेश ३

तत्काल खाद्यान्नसहित राहत उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । तत्काल लकडाउनका कारण प्रभावित भएका अति विपन्न मजदूरहरुको आधारभूत जीवनयापनको व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना (कोभिड१९) भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै सरकारले लकडाउन गरेको अवस्थामा

प्रदेश ३

स्वदेश आउन चाहनेलाई प्रवेश दिनुपर्ने माग गर्दै रिट

काठमाडौं । सर्वोच्च अदालतमा विदेशमा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिनुपर्ने मागसहित रिट दायर दायर गरिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित आठ सरकारी निकाय तथा समितिलाई विपक्षी बनाएर आज अधिवक्ताद्वय माधव बस्नेत र मीरा

विशेष

सिंहदरबारबाट हराएका प्रमुख ७ दस्तावेज (भिडियोसहित)

जितेन्द्र रसिक – देश चलाउने मुख्य प्रशासनिक थलो हो, सिंहदरबार । तर सिंहदरबारले नै मुलुकका प्रमुख दस्तावेजहरूलाई संरक्षण दिन नसकेको समाचार तपाईं हाम्रा लागि निश्चय नै दुःखद छ । हो, आज हामी सिंहदरबारले संरक्षण गर्न नसकेका वा जोगाउन नसकेका त्यस्ता

प्रदेश ३

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम

समाचार

अयोध्या विवादमा ऐतिहासिक फैसला : विवादित जग्गा हिन्दू पक्षलाई

भारतको सर्वोच्च अदालतले राम जन्मभूमि अयोध्याको विवादित जग्गासम्बन्धी मुद्दामा फैसला सुनाएको छ । अदालतले बाबरी मस्जिदको गुम्बद भएको जग्गा हिन्दू पक्षलाई दिने फैसला गरेको छ । निर्मोही अखडाको दाबी खारेज गरेको छ भने मुस्लिम पक्षका लागि पाँच एकड वैकल्पिक जग्गा