
२ रुपैयाँ बचतबाट सुरु गरिएको सहकारीकाे वार्षिक कारोबार करिब ६ करोड
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा सञ्चालित जनसेवा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक बचत करिब छ करोड पुगेको छ । विसं २०४८ मा प्रतिव्यक्ति मासिक दुई जम्मा गर्ने गरी सुरु गरिएको अहिले वार्षिक बचत पाँच करोड ७४ लाख