#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
प्रदेश ५

१५७ जना किशोरीलाई साइकल वितरण

कपिलवस्तु । जिल्लाको विजयनगर गाउँपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालले १५७ किशोरी तथा बालिकालाई साइकल वितरण गरेको छ । विद्यालय जान छाडेका र विद्यालय नगएका बालिकालाई नियमित विद्यालय जान साइकल वितरण गरिएको हो । कपिलवस्तुमा सञ्चालित उडान कक्षाका

प्रदेश १

झापाको गौरीगञ्जका २८ छात्रालाई साइकल वितरण

झापा, माध्यमिक शिक्षा (११–१२ कक्षा) अध्ययन गर्ने छात्राहरुलाई गौरीगञ्ज गाउँपालिकाले साइकल वितरण गरेको छ । गाउँपालिका–२ मा रहेको कोरोबारी माध्यमिक विद्यालयमा अध्ययनरत २८ छात्रालाई गाउँपालिकाले साइकल वितरण गरेको हो । विद्यालय जान आउन सहज होस् भन्दै वडा नं. २ को

प्रदेश २

एक सय आठ छात्रालाई साइकल वितरण

राजविराज, प्रदेश नंं २ को ‘बेटी बचाउ बेटी पढाऔँ’ अभियान अन्तर्गत सप्तरी सदरमुकाम राजविराजमै रहेको केशो अनरुद्धवती माविमा अध्ययनरत् करीब ५२ जना छात्रालाई शनिबार आयोजित एक कार्यक्रममा प्रदेश २ का प्रदेश सभा सदस्य मनिषकुमार सुमनले साइकल वितरण गर्नुभयो । कार्यक्रममा