
कोरोना महामारी नियन्त्रणमा चुकेको सार्क (भिडियाेसहित)
काठमाडौं । विश्वभर कोरोना भाइरसको प्रभाव बढिरहेका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६ महिनाअघि कोभिड–१९ विरुद्ध एकजुट भएर शसक्त रणनीति बनाउन सार्क सदस्य राष्ट्रका राष्ट प्रमुखसामु प्रस्ताव गरेका थिए । भारतको प्रस्ताव दक्षिण एशियाली क्षेत्रका अन्य सदस्य राष्ट्रले स्वागतमात्र गरेनन्,