#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4382092911651891045488032200860
नेपाल15983086243293115675
पत्र-पत्रिका बाट

काभ्रेका धुलिखेल र मण्डनदेउपुर नगरपालिकामा आज सार्वजनिक बिदा

बनेपा । काभ्रेका धुलिखेल र मण्डनदेउपुर नगरपालिकाले आज जनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिएका छन् । ती नगरपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै आज साउन १९ गते रक्षा बन्धन पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाएका हुन् । नगरपालिका अन्तर्गतका सबै

प्रदेश ३

बन्दाबन्दीको अवधि सार्वजनिक बिदा सरह हुने, सेवा सुविधा काट्न नमिल्ने

काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन) को अवधिलाई सार्वजनिक बिदा दिने भएको छ । राजपत्रमा जारी गरिएको सूचनामा सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा गरिएको लकडाउनको समयलाई सार्वजनिक बिदा भनिएको छ

प्रदेश ३

०७७ सालमा कुन-कुन दिन सार्वजनिक बिदा ?

काठमाडौं । ०७७ सालमा ६४ दिन सार्वजनिक बिदा तय भएको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ०७७ सालको बैशाखदेखि चैतसम्म हुने सार्वजनिक बिदाहरुको सूची बनाएको हो । साताको शनिबार हुने ५२ वटा सार्वजनिक बिदा बाहेक ६४

प्रदेश २

प्रदेश नम्बर-२ मा दुई दिन सार्वजनिक बिदा

जनकपूर । प्रदेश नम्बर -२ सरकारले होलीलाई लक्षित गर्दै दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पहाडी जिल्लामा फागुन २६ गते मनाइएको होली पर्व तराईका जिल्लामा अर्को दिन मनाइन्छ । तराईको होलीलाई लक्षित गर्दै प्रदेश २ सरकारले मंगलबार

प्रदेश ३

वाग्मती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । वाग्मती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गत

प्रदेश ३

सोनाम ल्होसार पर्व मनाउन वाग्मती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । आगामी माघ १० गते शुक्रबार वाग्मती प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होसार पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद्को बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । रासस

प्रदेश ३

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिन माग

काठमाडौं । नेपाल मगर सङ्घले माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिन माग गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नवीन रोका मगरले माघे सङ्क्रान्ति मगर समुदायलगायत समस्त नेपालीको चाड भएकाले सार्वजनिक बिदा दिन माग गरे । माघे सङ्क्रान्तिको अवसरमा

प्रदेश ३

प्रदेशको नाम र राजधानी तोकिएको खुशियालीमा विद्यालय बन्द 

हेटौंडा उपमहानगरपालिका ६ स्थित निजी तथा सामुदायिक विद्यालयहरूमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश ३ को नाम र राजधानी तोकिएको खुसियालीमा वडा कार्यालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ‘३ नम्बर प्रदेशको नाम बागमती र राजधानी हेटौंडा भएको

प्रदेश १

झापामा पृथ्वीजयन्तीको सार्वजनिक बिदा

झापाको दुई स्थानीय तहले पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन् । हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीजयन्तीको अवसरमा भोलि (आइतबार) सार्वजनिक बिदा दिएका हुन् । नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने राष्ट्र निर्माता एवं विभूति पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा गाउँपालिकामा

प्रदेश ४

गण्डकी प्रदेश : माघे सक्रान्तिमा सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेशमा माघे सक्रान्तिका दिन सार्वजनिक बिदा हुने भएको छ । पुस २४ गते पोखरामा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिए । मन्त्रिपरिषद् बैठकको

प्रदेश ५

प्रदेश नं. ५ : माघ १ र २ गते सार्वजनिक बिदा

वुटवल । प्रदेश नं. ५ सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघे सक्रान्तिको लागि प्रदेश सरकारले २ दिन बिदा दिन लागेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । गत

पत्र-पत्रिका बाट

पुस २७ लाई सार्वजनिक बिदा दिन माग

काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ लाई सार्वजनिक बिदा दिन नेपाल नीति अध्ययन केन्द्रले माग गरेको छ। नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका शाहको जन्मदिनमा बिदा नदिँदा राष्ट्रिय अखण्डता र एकतामा समेत नकारात्मक असर परेको केन्द्रले जनाएको छ।