#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
पत्र-पत्रिका बाट

पुस २७ लाई सार्वजनिक बिदा दिन माग

काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ लाई सार्वजनिक बिदा दिन नेपाल नीति अध्ययन केन्द्रले माग गरेको छ। नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका शाहको जन्मदिनमा बिदा नदिँदा राष्ट्रिय अखण्डता र एकतामा समेत नकारात्मक असर परेको केन्द्रले जनाएको छ।

पत्र-पत्रिका बाट

प्रदेश नं २ मा आज सार्वजनिक बिदा

धनुषा, प्रदेश नं २ सरकारले आइतबार (आज) सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले कात्तिक २४ गते बिदा दिने निर्णय गरेको हो । मोहम्मद पैगम्बरको १४३९ औँ जन्मजयन्तीका

प्रदेश २

प्रदेश नं २ मा आइतबार सार्वजनिक बिदा

प्रदेश नं २ सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले यही कात्तिक २४ गते बिदा दिने निर्णय गरेको हो । मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश,

प्रदेश ७

गौरापर्वमा सार्वजनिक बिदा

कैलाली, सुदूरपश्चिम प्रदेश सरकारले गौरापर्वका अवसरमा प्रदेशभरि भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । साथै

राष्ट्रिय

सार्वजनिक बिदा १३ दिन थपिंदै

सरकारले विभिन्न १३ वटा चाडपर्वहरुमा सार्वजनिक विदा दिने तयारी गरेको छ । गृहमन्त्रीको संयोजकत्वमा विदा पुनरावलोकन गर्न बनेको कार्यदलले दिएको सिफारिसका आधारमा सरकारले थप विदा दिने तयारी गरेको हो । मन्त्रिपरिषद् बैठकले गठन गरेको मन्त्रिस्तरीय समितिले १३ दिन सार्वजनिक बिदा

प्रदेश ४

बिहिबार सार्वजनिक बिदा

प्रदेश नम्वर ४ को गोरखास्थित भीमसेन थापा गाउँपालिकाले बिहिबार (साउन ९ गते) सार्वजनिक बिदा घोषणा गरेको छ । राष्ट्रिय विभूति भीमसेन थापाको २४४ औं जन्मजयन्तीको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको हो । गाउँपालिकाले भोलि भीमसेन थापा गाउँपालिका वडा नं

प्रदेश २

भोलि सार्वजनिक बिदा दिने निर्णय

प्रदेश नम्बर २ सरकारले भोलि (सोमवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले आइतवार विज्ञप्ति जारी गर्दै जानकी नवमीको अवसर पारेर वैशाख ३० गते सोमवार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका हुन् । सबैमा सुस्वास्थ्य तथा दीर्घायुको कामना

राष्ट्रिय

फागुन ३ गते सार्वजनिक बिदा

प्रदेश नम्बर ५ सरकारले फागुन ३ गते शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ‘फागुन ३ गते र्पदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारबाट निर्णय