#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4503007311824671099976532847841
नेपाल16471890438952124862
प्रदेश ३

सिन्धुपाल्चोकमा ३४ वर्षदेखि फरार अभियुक्त पक्राउ

सिन्धुपाल्चोक । आफ्नै गाउँका एक जनाको हत्या गरी फरार भएका लिशङ्खुपाखर गाँउपालिका–७ का एकजना ३४ वर्षपछि पक्राउ परेका छन् । स्थानिय फुर्पा तामाङले वि.सं. २०४३ असोज २० गते दशैंको सामान किन्न डाँडापाखर बजार आएका २४ वर्षीया जोगलाल तामाङको हत्या गरी

पत्र-पत्रिका बाट

बाढी पहिरो : सिन्धुपाल्चोकमा २ महिनामा ७३ जनाको मृत्यु, ४२ बेपत्ता

सिन्धुपाल्चोक । भूकम्पले थिलथिलो बनाएको जमिन, वर्षेनी भारी वर्षा हुँदा सिन्धुपाल्चोक पहिरोको ‘इपिसेन्टर’ बन्न पुगेको छ । पछिल्ला दुई महिना पहिरोमा परी दर्जनौंले अकालमा ज्यान गुमाएका छन् । सयौं सिन्धुबासीको उठिबास लागेको छ । दुई महिनामा मात्र सिन्धुपाल्चोकका ७३ जनाले

प्रदेश ३

सिन्धुपाल्चोक पहिरोमा मृतक नौ जनाको सनाखत (नामसहित)

सिन्धुपाल्चोक। बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएका नौ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले मृतक सबैको सनाखत भएको जानकारी दिए। उनका अनुसार पहिरोमा ज्यान गुमाउनेमा नागपुजे गाउँका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से

प्रदेश ३

सिन्धुपाल्चोक पहिरो अपडेट : ३ जनाको शव भेटियो, २४ जना बेपत्ता

सिन्धुपाल्चोक । बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएका तीन जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीया सर्कीनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश

प्रदेश ३

सिन्धुपाल्चोकमा अर्को प्राकृतिक विपत्ती, पहिरोमा १८ घर पुरिए

सिन्धुपाल्चोक। यस वर्ष सिन्धुपाल्चोकमा एक पछि अर्को प्राकृतिक प्रकोपले दुःख दिएको छ । जिल्लाको बाह्रबिसे नगरपालिकास्थित घुम्थाङमा गए राति आएको पहिरोले १८ घर बगाएको छ । सो पहिरोमा १२ जना भन्दा बढी बेपत्ता भएको आशंका गरिएको छ । तर गाउँमा

प्रदेश ३

‘सिन्धुपाल्चोकमा निरन्तर प्रकोपले समस्या’ : प्रजिअ ढकाल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिन्धुपाल्चोकमा निरन्तर प्रकोपले समस्या परेको बताएका छन् । अहिलेसम्म बाढी र पहिरोबाट ५६ जनाको मृत्यु भएको छ भने २३ जना अझै पनि बेपत्ता छन् । “धेरै मानिस विस्थापित छन्”, उनले भने, “जिल्ला

प्रदेश ३

सिन्धुपाल्चोकका पहिरो पीडितलाई सुरक्षित स्थानमा सारियो

सिन्धुपाल्चोक । प्राकृतिक विपत्तिका हिसाबले अग्रपंक्तिमा रहेको सिन्धुपाल्चोक जिल्लाले साना तथा ठूला सबै खाले विपत्ति भोग्नु परेको छ । पछिल्लो घटनाबाट लिदी गाउँ अहिले शोकमा छ । स्थानीयले आफू जोखिममा रहेको र स्थानान्तरण गर्दिनु भन्दै धेरै पटक जिल्ला प्रशासन कार्यालयमा

प्रदेश ३

सिन्धुपाल्चोक पहिरो : चार घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो, ३५ भन्दा बढी बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटा लगायतको टोली उद्धारका लागि

प्रदेश ३

सिन्धुपाल्चोकमा आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

सिन्धुपाल्चोक। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेका कारण कार्यालयबाट नियमित प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका सेवा स्थगन गरेको छ । कार्यालयले शुक्रबारदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न सेवा स्थगन गरेको हो ।

प्रदेश ३

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले घर पुरियो, ८ जना बेपत्ता

सिन्धुपाल्चोक । एक पछि अर्को पीडा थपिने गरेको सिन्धुपाल्चोकमा फेरि अर्को पीडा थपिएको छ । मेलम्चीमा गए राति गएको पहिरोमा परि ८ जना बेपत्ता  भएका छन् । रातभरि परेको अविरल वर्षासँगै पहिरो खसेर घर पुरिएपछि ८ जना बेपत्ता भएका हुन्

प्रदेश ३

सिन्धुपाल्चोकको जुरे पहिरो पीडितको त्यो अँध्यारो दिन : भन्छन्-‘अझै राहत पाइएन’

सिन्धुपाल्चोक । हेरक खाले विपत्ति सिन्धुपाल्चोकसँग जोडिएका छन् । वि.सं. २०७१ को जुरे पहिरो, २०७२ सालको भूकम्प अनि २०७७ को भोटेकोशी पहिरो । सिन्धुपाल्चोकमा यस्ता घटना भइरहेका छन् तर पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । ठीक ६ वर्ष अघि

प्रदेश ३

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरोले २ घर बगायो

सिन्धुपाल्चोक । गएराति लगातार परेको बर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुईवटा घर बगाएको छ । दुई वटा घर पहिरोमा पुरिँदा घरमा रहेका केहि व्यक्तिहरु बेपत्ता भएको आशंका गरिएको छ । ती घरमा कति मानिस थिए भन्ने एकिन