#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21379516763836645143914164241
नेपाल2555199837517077
प्रदेश ३

सिन्धुलीका पाँच स्थानीय तहद्वारा लकडाउन

सिन्धुली । यहाँका पाँच वटा स्थानीय तहले आफ्नो पालिकामा लकडाउन घोषणा गरेका छन् । जिल्लामा कोभिड–१९ सङ्क्रमित बढ्दै गएपछि स्थानीय तहले लकडाउन घोषणा गरेका हुन् । हाल कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिकाले सार्वजनिक सूचना जारी

पत्र-पत्रिका बाट

सिन्धुली अस्पतालमा १२ कर्मचारी र प्रहरीसहित २० जनाको आरडिटी पोजिटिभ

सिन्धुली । जिल्लामा २० जनामा आरडिटी पोजिटिभ देखिएको छ। सिन्धुली अस्पतालमा सोमबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परिक्षणमा २० जनामा एन्टिबडी पोजिटिभ देखिएको हो। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि फ्रन्टलाईनमा कार्यरत, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिसहित १५९ जनामा गरिएको परिक्षणमा सिन्धुली

प्रदेश ३

सिन्धुलीका कोरोना आशंकित बिरामीको रिर्पोट नेगेटिभ

सिन्धुली । जिल्ला अस्पतालमा कोभिड–१९ को आशंकमा आइसोलेशनमा राखेर उपचार गरिएका एक जना बिरामीमा कोरोना नभएको पुष्टि भएको छ । काठमाडौं टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा इन्फ्लुएञ्जा ए पोजेटिभ र कोभिड–१९ नेगेटिभ भेटिएको अस्पतालका प्रवक्ता डा प्रसन्न राजभण्डारीले जानकारी

प्रदेश ३

१०४ डिग्री ज्वारो आएपछि सिन्धुलीमा एक वृद्ध आइसोलेसनमा भर्ना

सिन्धुली । सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ । ज्वरो बढेपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई कोरोनाको आशङकामा अस्पतालको आइसोलेसन वार्डमा छुट्टै उपचार शुरु गरिएको सिन्धुली अस्पतालका डा अभिशेष भण्डारीले जानकारी दिए ।

प्रदेश ३

सिन्धुलीमा घुससहित इञ्जिनीयर पक्राउ

सिन्धुली । जिल्लाको घ्याङलेख गाउँपालिकाका एक जना इञ्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकामा कार्यरत इञ्जिनीयर दिलीपकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो । गाउँपालिकाको विद्युत् विस्तार गर्ने क्रममा उपभोक्तासँग पैसा मागेपछि शाहलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार

समाचार

भरुवा बन्दुकले हानेर श्रीमती र छोरीको हत्या, छोरामाथि खुकुरी प्रहार

सिन्धुली । एक व्यक्तिले गोली हानी श्रीमती र छोरीको हत्या गरेका छन् । गोलञ्जोर गाँउपालिका ६ नाकाजोलीका टेकबहादुर मश्रागीले गोली हानी श्रीमती र छोरीको हत्या गरेका हुन् । सामान्य विवादमा मादक पदार्थ सेवन गरेका टेकबहादुरले भरुवा बन्दुकले हानेर श्रीमती र

प्रदेश ३

सिन्धुलीमा कार दुर्घटना : जेठाजु-बुहारीको मृत्यु

सिन्धुली, सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित विपी राजमार्गमा आज विहान कार दुर्घटना हुँदा एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । खोटाङ हलेसीबाट काठमाडौं तर्फ आउँदै गरेको बा १३ च ३७९३ नम्बरको कार

राष्ट्रिय

दिदिले नै गरिन् जग्गा कब्जा, भाञ्जाद्धारा माईजुमाथि बलात्कार गर्ने धम्की (भिडियोमा)

काठमाडौं । सिन्धुलीमा श्रीमान-श्रीमती नै हिंसाको शिकार बनेका छन् । सिन्धुली जिल्ला कमलामाई नगरपालिका ६ का कृष्णहरि खड्का र उनकी श्रीमती कल्पना बस्नेत (खड्का) हिंसामा परेका हुन् । कल्पनाले आमाजु दिदि–भिनाजु तथा भान्जाहरुबाट पीडित भएको भन्दै राज्यसँग न्याय तथा जीवन

राष्ट्रिय

तिमी चाँडै निको हुन्छौं निमा

कृष्णसिंह धामी २०७५ माघ १७ गते एक अपरिचित व्यक्तिको फ्रेण्ड रिक्वेष्ट आयो । प्रोफाईलभित्र गएर हेरें तर चिनिन् । प्रोफाईल हेर्दा एउटा कुराले मेरो मन छोयो । त्यो थियो, ‘ब्लड क्यान्सर पीडित ६ वर्षीय बालकको जीवन रक्षाको माग ।’ उक्त लेखिएको