#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18739413705095608272511951593
नेपाल2139060617415156
प्रदेश ७

सीमामा कोराना भाइरस सहायता कक्षा स्थापना

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा शनिबार कोराना भाइरस जाँचका लागि ‘सहायता कक्ष’ स्थापना गरिएको छ । दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्त रुपमा सहायता कक्ष स्थापना गरेको हो । झुलाघाट नाकाबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य

५ प्रश्न

अब प्रमाणसहितको वार्ता आवश्यक– इतिहासविद् पन्त

काठमाडौं । भारतले कालापानी क्षेत्रमा समस्या रहेको स्वीकार गर्दै छलफलबाट समस्या समाधान गर्न सकिने जवाफ नेपाल सरकारलाई पठाएको छ । नेपालले कूटनीतिक ‘नोट’ पठाएको करिब डेढ महिनापछि भारतले पत्रको जवाफ पठाएको हो । यससँगै अब सरकारले प्रमाण जुटाएर भारतसँग वार्ता

समाज

कालापानीकाे प्रमाण आफूसँग भएकाे इतिहासविद पन्तकाे भनाइ (भिडियाेसहित)

काठमाडौं । कालापानी विवादकाे विषयमा नेपालले कूटनीतिक ‘नोट’ पठाएको झण्डै डेढ महिनापछि भारतले पत्रको जवाफ पठाएको छ । योसँगै अब सरकारले प्रमाण जुटाएर भारतसँग वार्ता गरेर सीमा समस्या समाधान गर्न इतिहासविद्हरूले जोड दिएका छन् । मुलुकलाई आवश्यक प्रमाण खोज्न सरकारले

पत्र-पत्रिका बाट

सीमामा ११४ सुरक्षा पोस्ट थपिँदै

काठमाडौं । सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल अन्तर्गत एक सय १४ वटा सीमा सुरक्षा पोस्ट (बीओपी) थप्ने निर्णय गरेको छ। सीमा अतिक्रमण र तस्करी नियन्त्रणका लागि सरकारले बीओपी थप्ने निर्णय गरेको हो। अहिले एक सय सात वटा बीओपी

अन्तराष्ट्रिय

 नेपाल र भुटानको सीमा प्रयोग गरेर केही तत्व भारत छिर्न खोज्दैछन्-  भारतीय गृहमन्त्री 

काठमाडौ‌ं। भारतीय गृहमन्त्री अमित शाहले भारतमा शान्ति हेर्न नचाहेका केही तत्वहरू नेपाल र भुटानसँगको सीमा प्रयोग गरेर भारत प्रवेश गर्न खोजेको बताएका छन् । भारतीय सीमा सुरक्षा बलले आयोजना गरेको एक कार्यक्रममा बोल्दै शाहले नेपाल र भुटानसँग भारतको एकदमै हार्दिक

प्रदेश ४

सीमा मिचिएको चिन्ता भए सरकारलाई सहयोग गर्नुस् : मन्त्री अर्याल

वालिङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमा मिचिएको चिन्ता भए सरकारलाई सहयोग गर्नुपर्ने बताउनु भएको छ । जिल्ला मालपोत कार्याल स्याङ्जामा मंगलबार सुधारिएको सेवा प्रवाह मोडेल सिस्टमको शुभारम्भ कार्यक्रममा भारत सरकारले जारी गरेको नक्साप्रति भइरहेका टीका टिप्पणीप्रति

पत्र-पत्रिका बाट

सीमा अतिक्रमणबारे तर्कंदै सरकार

काठमाडौं, भारतले जारी गरेको राजनीतिक नक्सामा कालापानी क्षेत्र समेटिएपछि नेपालमा चर्को विरोध भयो। सरकारले ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गर्‍यो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले नक्सा ठिक रहेको बताए। सर्वपक्षीय बैठक बस्यो। सरकारले भारतलाई कूटनीतिक नोट पठायो। रविश कुमारले

पत्र-पत्रिका बाट

सीमा समाधानका लागि राष्ट्रिय एकता : नेता सिटौला

बागलुङ, नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको सीमाका सन्दर्भमा पक्षविपक्ष नभई राष्ट्रिय एकता कायम गर्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले नेपालमा पहिलोपटक सीमाका विषयमा राष्ट्रिय एकता कायम हुन थालेको उल्लेख गर्दै सीमा सुरक्षाका विषयमा एक भएर उभिनुपर्ने बताउनुभयो

समाचार

सीमा अतिक्रमणविरुद्ध स्रष्टाको अभियान

काठमाडौं, नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत राखेर छिमेकी भारतले हालै आफ्नो नयाँ नक्शा सार्वजनिक गर्नुले नेपाली सार्वभौमिकतामाथि हस्तक्षेप भएको विरोधमा स्रष्टा चरणबद्धरुपमा सिर्जनासहित सडकमा निस्कन थालेका छन् । सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको विरोधी लेखकीय मोर्चाका रुपमा स्थापित प्रगतिशील लेखक

प्रदेश ७

सीमा अतिक्रमणबारे प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री भट्ट

धनगढी, नेपाली काङ्ग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले सीमा अतिक्रमण लगायत समसामयिक विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएको छ । काङ्ग्रेसले बुधबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर बुझाएको ध्यानाकर्षण पत्र बुझ्नु हुँदै मुख्यमन्त्री भट्टले सीमा अतिक्रमणबारे प्रदेश सरकार