#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1217084555212945484877070229
नेपाल164233586367752
प्रदेश ७

सुदूरपश्चिम प्रदेश : भारतबाट मात्रै एक लाख ४३ हजारभन्दा बढी नागरिक भित्रिए

धनगढी । गत चैत २२ गते एकै दिन यहाँ तीन जनामा कोरोनाको सङ्क्रमण पुष्टि हुँदा सुदूरपश्चिम प्रदेश त्रसित बन्नुका साथै सिङ्गो मुलुकको ध्यान पश्चिम नेपालतर्फ तानियो । भारतबाट मात्रै एक लाख ४३ हजारभन्दा बढी नागरिक भित्रिएको सुदूरपश्चिममा विभिन्न चरणमा दुई

प्रदेश ७

सुदूरपश्चिम प्रदेश : कोभिड-१९ को रोकथामबारे छलफल

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा रहेको प्रदेश सङ्कट व्यवस्थापन केन्द्रले कोभिड-१९ को रोकथामलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने उपायका बारेमा छलफल गरेको छ । मुख्यमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रको बैठकमा कोभिड—१९ को रोकथामका लागि आजसम्म भए गरेका कार्यहरूको समीक्षा गर्दै

प्रदेश ७

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशद्वारा सरकारको ध्यानाकर्षण

धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयले विभिन्न ठाउँबाट आएका मानिसलाई क्वारेन्टाइनमा राख्दै जाँच गरेर मात्रै घर पठाउन प्रदेश सरकारको ध्यानाकर्षण गरेको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट नेपाल अझै पनि मुक्त नभइसकेको भन्दै स्वदेश तथा विदेशबाट आएका

प्रदेश ७

सुदूरपश्चिम प्रदेशः तीन हजार ९१७ को नमूना नेगेटिभ

कैलाली । कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा मङ्गलबारसम्म भाइरसका शङ्कास्पद पाँच हजार ४६१ व्यक्तिको नमूना सङ्कलन गरिएकामा तीन हजार ९१७ को नतिजा ‘नेगेटिभ’ आएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले एक हजार ५३९

प्रदेश ७

सुदूरपश्चिम प्रदेशमा एक हजार ७०७ जना क्वारेन्टाइनमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा भारतसहित तेस्रो मुलुकबाट आएका एक हजार बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका एक हजार ७०७ जनालाई क्वारेन्टाइनमा राखिएको हो । कोभिड–१९ रोकथामका लागि प्रदेशका दुई प्रादेशिक अस्पताल, सात जिल्ला

प्रदेश ७

‘कानुनी जटिलताले राजधानी स्थापनामा ढिलाइ भयो’ : त्रिलोचन भट्ट (मुख्यमन्त्री, सुदूरपश्चिम प्रदेश/भिडियोसहित)

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बन सम्बन्धी कानुनमा भएको जटीलताका कारण राजधानी स्थापना हुन नसकेको दाबी गरे । भूमि हस्तान्तरणको कुरा संघीय सरकार मातहतमा रहेको भन्दै मुख्यमन्त्री भट्टले संघीय सरकारले भूमी हस्तान्तरण नगर्दा राजधानी स्थापनामा ढिलाई भइरहेको बताए

प्रदेश ७

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको वार्षिक प्रतिवेदनले प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि भएको उजागर गरेको हो । आयोगका कार्यालय प्रमुख बाराम खतिवडाले गत आर्थिक वर्षमा एक हजार २७७ भ्रष्टाचारको मुद्दा

प्रदेश ७

सुदूरपश्चिम प्रदेश : देउडामय बन्यो, भ्रमण वर्षको शुभारम्भ

धनगढी , ‘अपि शैपाल शिरको टोपी, मालिका सिरानी । बोली भाखा मुटु हजुर संस्कृति परानी…।’ सुदूरपश्चिमका चर्चित देउडा गायक सूर्यविरही साउदले बुधबार भएको भ्रमण वर्ष २०२० को शुभारम्भको विशेष समारोहमा प्रस्तुत देउडा गाउँदाको परिवेश देउडामय बन्यो । मिठोस्वर र सङ्गीतमा

प्रदेश ७

असिका, माणा, निसौसे, रोट खाँदै ‘पुसे १५’ पर्व मनाइँदै

धनगढी । डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको ‘पुसे १५’ पर्व सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासपूर्वक मनाइँदै छ । एकापसमा ‘लोक कथा’ र ‘दन्त्य कथा’ सुन्ने र सुनाउने पर्वका रुपमा यसलाई लिइने गरिन्छ । डोटेली लोकसंस्कृतिमा ‘पुसे १५’लाई विशेष महत्वका रूपमा लिइन्छ

प्रदेश ७

सुदूरपश्चिम प्रदेश : भ्रमण वर्षलाई सफल तुल्याउन आह्वान

कैलाली । ‘‘भ्रमण वर्ष २०२० हाम्रो मूल नारा, राष्ट्र विकास सबको विकास, जुटौँ हामी सारा ।” सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन उक्त नारा तय गरेको छ । सो नारासहित प्रदेशका मुख्य सडक, सीमा नाका

प्रदेश ७

माइती नेपालद्वारा सुदूरपश्चिममा २३९ जनाको उद्धार

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशबाट भारत हुँदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ । बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन् २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माइती नेपाल कञ्चनपुरले उद्धार गरिएका

अर्थ

सुदूरपश्चिम प्रदेशले पाँच वर्षमा ८० प्रतिशतलाई बैंकिङ पहुँचमा समेट्ने

धनगढी, २०७६ मंसिर २३ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी पाँच वर्षभित्र ८० प्रतिशत प्रदेशवासीलाई वैंकिङ सेवाको पहुँचमा समेट्ने घोषणा गरेको छ । सम्मेलनले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र स्थानीय तहको सहकार्यमा ८० प्रतिशत प्रदेशवासीलाई बैंकिङ