#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
प्रदेश १

सोलुखुम्बुलाई दुई वर्षमा फुसको छाना मुक्त बनाइने

सोलुखुम्बु । सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त बनाइने भएको छ । सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई (शुरवीर) ले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई सङ्घीय सरकारले रु ५० हजार सहयोग गरेर फुसको छानामुक्त बनाइने बताए। सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत

समाज

धमाधम खुल्दै सोलुखुम्बुका विद्यालय

सोलुखुम्बु । सोलुखुम्बुमा धमाधम विद्यालय खुल्न थालेका छन् । लामाे समयकाे लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेकाे विद्यालय प्रत्येक स्थानीय तहले विद्यालय खोल्न थालेका छन् । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका विद्यालयहरू आजबाट सञ्चालन भएका छन् । आजबाट पालिका भित्रका सबै

प्रदेश १

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्षको निधन

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको आज बिहान ३९ वर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिएका छन् । विगत १० महिनादेखि पेटको आमासयमा रहने सानो आन्द्रामा क्यान्सर भएपछि थलिएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि

प्रदेश १

सोलुखुम्बुमा धुमधामका साथ भइरहेको बालविवाह रोक, बेहुला रित्तो हात फर्किए

सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविवाह रोकिएको छ । आइतबार तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको वडाध्यक्ष भूपालसिं राईले जानकारी दिए। वडाध्यक्ष राईका अनुसार लोखिमका

खेलकुद

सोलुखुम्बुमा तेश्रो मदन स्मृति प्रदेश स्तरीय पुरुष भलिबल

सोलुखुम्बु । सोलुखुम्बुमा तेश्रो मदन स्मृतिकप प्रदेश १ स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । मदन भण्डारी स्पोट्स एकेडेमी १ नम्बर प्रदेश कमिटीको आयोजनामा शुरु भएको प्रतियोगितामा प्रदेश १ का १३ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन सोलुखुम्बुका

खेलकुद

१५ दिन लामो सोलुखुम्बु ट्रेल रेस शुरु

सोलुखुम्बु, जिल्लाको तल्लो क्षेत्रमा पर्यटकको आवागमन बृद्धिको लक्ष्य राखेर आयोजित पर्यटन बर्ष २०२० लक्षित ‘सोलुखुम्बु ट्रेल रेस’ ओखलढुंगा र सोलुखुम्बुको सिमाना धापबाट सुरु भएको छ। रेसको औपचारिक उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले गरे। आयोजक संस्था ‘दी स्मल वल्र्ड’काअध्यक्षकर्मा शेर्पाका