#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20158222736193642572412996305
नेपाल2331079673816493
अर्थ

मंगलबार अलपत्र एक हजार ११५ नेपाली हवाईमार्ग हुँदै स्वदेश फर्किए

काठमाडौं । विभिन्न मुलुकमा अलपत्र एक हजार ११५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई विभिन्न एयरलाइन्सको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार आवागमन र प्रस्थान दुवै गरी १२ अन्तर्राष्ट्रिय

अर्थ

लकडाउनको अवधिमा ३ हजार विदेशी स्वदेश फर्किए (भिडियोसहित)

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा करिब दुई दर्जन अन्तर्राष्ट्रिय उडान भएका छन् । चैत १० देखि आज २६ गतेसम्म विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनीले १९ वटा अन्तर्राष्ट्रिय उडान गरेको नियामक नेपाल नागरिक

पत्र-पत्रिका बाट

लकडाउनपछि २७ सय विदेशी स्वदेश फर्किए

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउन गरेको दुई सातामा भारतबाहेक एक दर्जनभन्दा बढी देशका करिब २७ सय विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका छन् । आफ्ना नागरिक लैजानेमा अधिकांश युरोपेली मुलुक छन् । खाडी

समाचार

प्रधानमन्त्री स्वदेश फर्किदा एयरपोर्टमा देखिएको त्यो भिड

काठमाडौं । स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्किए । सिंगापुरबाट स्वदेश फर्किएका प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा नेताहरू बामदेव गौतम, सुवाष नेम्वाङ, विष्णु पौडेल लगायतले स्वागत गरे