
प्रदेश ३
हाम्रो टीम नेपालद्वारा सडक पेटीमा बस्न बाध्य मानिसलाई ब्लाङ्केट वितरण
काठमाडौं । कोभिड–१९ का कारण रोजगारी गुमाई भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सडक पेटीमा बस्न बाध्य मानिसहरुलाई ब्लाङ्केट वितरण गरेको छ । शनिबार थापाथलीस्थित प्रसूति गृह पछाडि खाना खान आएका मानिसहरुलाई हाम्रो टीम नेपालले न्यानो ब्लाङ्केट