#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
प्रदेश ३

हाम्रो टीम नेपालद्वारा सडक पेटीमा बस्न बाध्य मानिसलाई ब्लाङ्केट वितरण

काठमाडौं । कोभिड–१९ का कारण रोजगारी गुमाई भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सडक पेटीमा बस्न बाध्य मानिसहरुलाई ब्लाङ्केट वितरण गरेको छ । शनिबार थापाथलीस्थित प्रसूति गृह पछाडि खाना खान आएका मानिसहरुलाई हाम्रो टीम नेपालले न्यानो ब्लाङ्केट

समाचार

खुलामञ्चमा निःशुल्क खाना खुवाइरहेको टीमद्वारा सर्वसाधारणलाई टीका

लक डाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ । गत चैत १४ गतेबाट कोरोना भाइरसका कारण अलपत्र नागरिहरुलाई खाना खुवाइरहेको हाम्रो टीम नेपालले दशैंको अवसरमा सर्वसाधारणलाई टीका लगाएको हो । खुलामञ्च लगायत