
अर्थ
कतारबाट आज १४८ जना नेपाली स्वदेश फर्किए
दोहा कतार । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान तथा लकडाउनका कारण स्वदेश फर्कन नसकेका प्रवासमा पीडित अवस्थामा रहेका कामदारलाई स्वदेश फर्काउने नेपाल सरकारको निर्णय बमोजिम कतारबाट चार्टर उडान भई रहेका थिए । तर नेपाल सरकारले असोज १५ बाट खाडी राष्ट्र कतार,