
प्रदेश ५
१५७ जना किशोरीलाई साइकल वितरण
कपिलवस्तु । जिल्लाको विजयनगर गाउँपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालले १५७ किशोरी तथा बालिकालाई साइकल वितरण गरेको छ । विद्यालय जान छाडेका र विद्यालय नगएका बालिकालाई नियमित विद्यालय जान साइकल वितरण गरिएको हो । कपिलवस्तुमा सञ्चालित उडान कक्षाका