नौमती बाजा घन्काउँदै महिला [तस्विरमा]

काठमाडाैं। परम्परागत रुपमा पुरुषले मात्र बजाउने नौमती बाजाप्रति महिलाहरुको आकर्षण पनि बढेको देखिन्छ। बिहीबार नयाँ बानेश्वर चोकमा नयाँ वर्ष २०८१ सालको पहिलो लगनमा नौमती घन्काउन हिँडेका महिलाको समूह।

Logo