देशको प्राकृतिक श्रोत आर्थिक विकासमा जोड्न सिँचाइमन्त्री बस्नेतको सुझाव

काठमाडौं । उर्जा जलश्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न आवश्यक रहेको बताएका छन्। आज काठमाडौंमा आयोजित हरित हाइड्रोजन संवाद गो ग्रीन कार्यक्रममा उनले देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न सकेमा आर्थिक विकास र समृद्धिको सपना हासिल गर्न सकिने बताए। उनले भने,‘ हाम्रो देश जलश्रोतको धनी देश भनिरहेको…

Logo