#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21174906759382642787213987652
नेपाल2555199837517077
प्रदेश २

एउटा मोटरसाइकलले एकैसाथ पाँच जनालाई ठक्कर

सर्लाहीमा एउटा मोटरसाइकलले एकैपटक पाँच जनालाई ठक्कर दिएको छ । ठक्करले १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । रामप्रवेश मुखियाका १४ बर्षीय छोरा जुगल मुखियाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए

प्रदेश ३

भक्तपूरमा दश वटा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते

भक्तपूर । भक्तपूरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित सडकमा शुक्रबार सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१–००३च ४६४७ काठमाडौं वर्ल्ड स्कूलको भ्यानका कारण एकै पटक १० वटा सवारीसाधन एकापसमा ठोक्किंदा १५ जना घाइते भएका छन् । भ्यानले सडकमा अचानक ब्रेक लगाउँदा पछाडि

प्रदेश २

पूर्वउपप्रधानमन्त्री मैनाली सवारी दुर्घटनामा, हेलिकोप्टरबाट काठमाडौं ल्याईंदै

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माले) का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । आज दिउसो १२ बजेर ५ मिनेटमा झापाबाट काठमाडौं आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना४ख ७६६८ गाडीसँग

प्रदेश ३

कलङ्कीमा ब्रेक फेल भएको ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दियो, एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको कलङ्कीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । थानकोटबाट कलङ्कीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बरको ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिँदा चितवन घर भई हाल गोङ्गबु बस्ने ३३

विश्लेषण

३० वर्षमुनिका सवारीचालकले गराउँछन् बढी दुर्घटना (भिडियाेसहित)

गोपाल ढकाल, मनोविद्, मार्क नेपाल – नेपालमा प्रत्येक दिनजसो सवारी दुर्घटना भइरहेका छन् । दुर्घटनाका कारण धेरैले ज्यान गुमाउने तथा अंगभंग भएर जीवनभर दुःख पाउने समस्या समेत हुने गरेका छन् । दुर्घटना भएपछि २–४ दिन कोकोहोलो हाल्ने अनि बिर्सने गरिन्छ

प्रदेश २

सप्तरीमा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु

सप्तरी । सप्तरीको छुटाछुटै ठाउँमा मंगलबार भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बलानबिहुल गाउँपालिका–२ झिझहा टोलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ । स ८ प ७०११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा

प्रदेश १

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुरुङ्गा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित कदमाहामा मंगलबार यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । राजविराजबाट लहानतर्फ आउँदै गरेको ना २ ख १२६९ नम्बरको बसले लहानबाट

प्रदेश ३

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि चाबहिल क्षेत्र अशान्त

काठमाडौं । काठमाडौंको चाबहिलमा बसको ठक्करबाट एकजना विद्यार्थीको मृत्यु भएपछि त्यो क्षेत्र अशान्त बनेको छ । आक्रोशित विद्यार्थीले ठक्कर दिने बसलाई जलाइदिएपछि अहिले त्यहाँको अवस्था अशान्त बनेको हो । भक्तपुर-काठमाडौं चल्ने बा ४ ख ७१०१ नम्बरको बसको ठक्करबाट आज विहान

प्रदेश ३

गाडी अनियन्त्रित भई पल्टिँदा एकजनाको मृत्यु

चितवन । इच्छाकामना गाउँपालिका–७ भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नं को गाडी अनियन्त्रित भई पल्टिँदा मङ्गलबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३५ वर्षीय सुरज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले

प्रदेश ३

दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

आज छुट्टाछुट्टै दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई चाँगुनारायण–९ ताथली फैढोकामा नालीमा खस्दा चालक ४६ वर्षीय छवि भण्डारीको मृत्यु भएको हो । उनको उपचारका

प्रदेश ५

गुल्मी दुर्घटना: २ जनाको मृत्यु, घाइते श्रीमती, छोरी र सासुलाई छाडेर चालक फरार

गुल्मीमा बुधबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मसुरी विक र अर्लाङकोटका रामप्रसाद खरेल छन् । मुसिकोट नगरपालिका–९, अर्लाङकोटमा लु१च ३५१४ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। दुर्घटनामा घाइते  श्रीमती, छोरी

प्रदेश ३

श्रीमतीको शवलाई घर लैजाँदै गर्दा श्रीमानको पनि मृत्यु

श्रीमतीको शवलाई जन्मथलो लैजाँदै गरेका सोभित साहको एम्बुलेन्स दुर्घटनामा मृत्यु भएको छ। सिरहाको कर्जनाह नगरपालिका ७ की ६० वर्षीया गंगादेवीको काठमाडौंको गंगालाल अस्पतालमा मृत्यु भएको थियो । उनको शव लिएर जाँदै गरेको एम्बुलेन्स मंगलबार बिहान विपी राजमार्गको नमोबुद्ध नगरपालिका ५