#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31530298970238741370523146355
नेपाल666324291814248061
समाज

भाइरल ‘अघोरी बाबा’ श्रीमतीसहित पक्राउ

युट्यूब तथा सामाजिक सञ्जालमा भाइरल बनेका ‘अघोरी बाबा’ अर्थात विजय केसी श्रीमतीसहित पक्राउ परेका छन्। उनीहरूलाई महानगरीय प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिएको हो । उनीहरूबिरुद्ध विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ । केसीकी श्रीमतीले चितवनकी एक