#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31530342970238741370223146402
नेपाल666324291814248061
विशेष

बामदेव गौतम ओलीका ‘रक्षाकवच’

प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेपछि त्यस संकटबाट जोगाउने रक्षाकवचको रुपमा उपाध्यक्ष बामदेव गौतम फेरि उदाएका छन् । केही अघि सम्म प्रधानमन्त्री ओलीको राजीनामा माग्ने नेताहरुको पंक्तिमा उभिएका गौतमले मंगलबार पार्टीमा सहमतिका लागि ६ बुंदे प्रस्ताव अघि सारेपछि ओलीले त्यसलाई

विश्लेषण

सत्तापलट प्रयास: प्रचण्डका लागि प्रत्युपादक बन्दै

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकार दुवैतिर प्रभाव जमाएको देखेर तर्सिएका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पछिल्लो समयमा रणनैतिक तवरमा आफ्नो पक्षमा माहौल बनाउन भित्रभित्रै सक्रिय थिए । यसैको परिणाम हो, अहिले ओलीविरुद्ध पार्टीभित्र र

प्रदेश ३

अबको तीन वर्ष विकास र समृद्धिको हुनेछ- वामदेव गौतम

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं वरिष्ठ नेता वामदेव गौतमले सरकारले आगामी ३ वर्षलाई विकास र समृद्धिको वर्ष बनाउने उद्घोष गरेका छन्  । भक्तपुरको प्रदेशसभा उपनिर्वाचनका लागि नेकपा उम्मेदवार डिपी ढकालको उम्मेदवारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै

समाचार

प्रधानमन्त्रीले ‘आउनुहोस्, सँगै फर्किउला’ भनेपछि बामदेव पनि सिंगापुर जाँदै

काठमाडौं । नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जाने भएका छन् । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीले बोलाएपछि गौतम बुधबार दिउँसो त्यसतर्फ जान लागेका हुन् । यसअघि नेकपा महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर गएका

समाचार

मिडिया काउन्सिल विधेयकको विरोधमा उभिए बामदेव गौतम

काठमाडौं । सत्तारुढ दल नेकपा नेता बामदेव गौतमले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकको विपक्षमा उभिएका छन् । उक्त विधेयकको विरोध गर्दै नेता गौतमले संसदमा दर्ता भएको मिडिया काउन्सिल कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक जस्ताकोतस्तै अगाडि नबढाउन आग्रह

राजनीति

म पार्टीभित्रै बेरोजगार भएँ- बामदेव गाैतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले पार्टीभित्रै आफू बेरोजगार भएको बताएका छन। चितवनको भण्डारामा आयोजित स्वर्गीय नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई बिहीबार सम्बोधन गर्दै गौतमले आफूले एक वर्षदेखि कुनै पनि भूमिका नपाएको गुनासो पोखेका हुन्। कार्यक्रममा  उनले भने,‘एक

राष्ट्रिय

पूर्वअर्थमन्त्रीको स्वास्थ्य अवस्थादेखि हिरोईनहरुको हाईटसम्म

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको

राजनीति

‘कुप्रचार नगरौ, रवीन्द्रको निर्वाचन क्षेत्रबाट चुनाव लड्दिनँ’- वामदेव गौतम

नेकपाका केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले आफूविरुद्ध फेरि गलत प्रचार गर्न थालिएको भन्दै त्यसको स्पष्टिकरण दिएका छन्। हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुलाव लड्ने तयारी गरेको भन्दै आफूविरुद्ध प्रचार सुरु भएकोमा गौतमको गुनासो छ ।  आज

राजनीति

नेकपाका नेताहरुले गरे अध्यक्ष द्धयको चर्को आलोचना (भिडियोमा)

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबारको स्थायी समिति बैठकमा पनि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनको आलोचना गरिएको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको सोमबार, मंगलबारको बैठकमा झैं आज बुधबार पनि

प्रदेश

नेकपाको सचिवालय बैठक पहिलो पटक आफ्नै कार्यालयमा

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक पहिलो पटक आफ्नै पार्टी कार्यालयमा बस्ने भएको छ। भोलि शनिबार बस्ने बैठक कार्यालय धुम्बाराहीमा बस्न लागेको हो। बैठकमा सांगठनिक एकता र सरकारका कामको समीक्षा पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए।यसअघि पार्टीका आन्तरिक बैठक प्रधानमन्त्रीको

विशेष

समयको ख्याल नगर्दा ओलीलाई ४ नेताको दनक (भिडियोमा)

रामजी बलामी । प्रधानमन्त्री केपी शर्मा ओली समयको खासै ख्याल नगर्ने नेताहरुको सूचिमा अग्रपंक्तिमा पर्छन् । ओली कहिलेकाँही राष्ट्रियस्तरका औपचारिक कार्यक्रमहरुमा समेत एक डेढ घण्टा ढिलो पुग्ने गर्छन् । कहिलेकाँही फेरि साना कार्यक्रम गएर पनि एक डेढ घण्टा भाषणा गरि