#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1083656651960542597696057192
नेपाल145193191685320
राजनीति

‘विप्लव’ लाई पार्टीमा आउन प्रचण्डको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेत्र विक्रम चन्द ‘विप्लव’ लाई पार्टीमा आउन ढिलाई नगर्न आग्रह गरेका छन् । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले विप्लवलाई यस्तो आग्रह गरेका हुन् । विप्लव नेतृत्वको

राजनीति

विप्लवका मोरङ प्रमुखसहित ३ कार्यकर्तालाई पक्राउ

प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका तीन कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाई भन्ने नरेश चौलागाई, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन्

राजनीति

उपनिर्वाचन: सिके राउतदेखि विप्लवसम्म

मङ्सिर १४ गते हुने उपनिर्वाचनको सरगर्मी बढ्दो छ । निर्वाचन आयोगले आज स्थानीय तहको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तय गरेको छ । सोही बमोजिम आज उपनिर्वाचन हुने स्थानीय तहहरुमा बाजागाजासहित विभिन्न दल र स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गरएका छन्

राजनीति

भारतविरुद्ध विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

भारतको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभागलाई गाभेको भन्दै  प्रतिबन्धित नेकपा (विप्लव समूह) ले संघर्षका कार्यक्रम घोषणा गरेको छ । कात्तिक २१ गतेदेखि २७ गतेसम्मलाई जुलुस, कोषसभा, दूतावासमा ज्ञापनपत्र, विरोध प्रदर्शन, मोदीको पुतला जलाउनेलगायतका कार्यक्रम तय गरिएको छ

राजनीति

‘विप्लव’ समूहका काभ्रे जिल्ला सेक्रेटरी मध्यरातमा पक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रे जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । थोकरलाई पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै गएराति १२ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । ३२ वर्षीया थोकर हालै मात्र विप्लव समूहको काभ्रेपलाञ्चोक सक्रेटरी भएको जनाइएको छ ।

राजनीति

विप्लबको दाजुसहित २१ कार्यकर्ता पक्राउ

ठूलो परिमाणको हातहतियार तथा विस्फोटक पदार्थसहित प्रहरीले प्रतिवन्धित विप्लवका २१ कार्यकर्ता पक्राउ गरेको छ। उनीहरू  गएराति २ बजेतिर दाङको राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ परेका हुन् । बैठकस्थल नै कब्जा गरेर प्रहरीले नेकपा महासचिव विप्लवका दाजु

राजनीति

विप्लवका नेता जेलबाटै नेकपामा प्रवेश

नेत्रविक्रम चन्द (विप्लव) समूहका इलाम जिल्ला सेक्रेटरी दिपेन राईले जेलबाटै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेको जनाएका छन् ।  एक प्रेस विज्ञप्ति जारी गरी राईले विप्लव नेतृत्वको नेकपा परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन् ।

राजनीति

विप्लव पुत्र प्रकाश रिहा, जिल्ला सचिव पक्राउ

बुधबार पक्राउ परेका प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द रिहा भएका छन्।  प्रहरीले बुधबार चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै उनी पनि पक्राउ परेका थिए  । उता नेकपाका पाँचथर जिल्ला सचिव विजय नेम्वाङलाई प्रहरीले पक्राउ गरेको छ

राजनीति

धनगढी विस्फोटमा हाम्रो संलग्नता छैन- विप्लव

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले कैलालीको धनगढीमा बिहिबार भएको विस्फोटमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको बताएको छ । कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले हरेक विस्फोटमा पार्टीलाई जोड्नु बदनाम गर्ने सरकारी नीतिमात्र रहेको बताएका छन् । विस्फोट गराउने आफुहरुको कुनै नीति नरहेको

राष्ट्रिय

‘विप्लव’ का ७ जना कार्यकर्ता पक्राउ, २० स्थानमा शंकास्पद वस्तु

प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । कास्की, मकवानपुर, पश्चिम रुकुम र काठमाडौंबाट उनीहरुलाई पक्राउ गरिएको हो। काठमाडौंको सुकेधाराबाट सोमबार बिहान ३७ वर्षका भागिरथ राईलाई पक्राउ गरिएको उनले बताए। बन्दका कारण आज देशका

प्रदेश १

चन्दको बन्द: मेयरको कार्यकक्ष नजिकै शंकास्पद वस्तु

झापाको भद्रपुर नगरपालिकाको कार्यालयभित्रै शंकास्पद वस्तु फेला परेको छ। नगरपालिकाका मेयर जीवन कुमार श्रेष्ठको कार्यकक्ष नजिकै कालो झोला जस्तो शंकास्पद वस्तु फेला परेको हो । मेयरकै कार्यकक्षमा शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित भएका छन्। अहिले सुरक्षाकर्मीले डिस्पोजको तयारी गरिरहेको

प्रदेश ४

विप्लव समूहका जिल्ला नेता पक्राउ

प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका लमजुङका जिल्ला नेता पक्राउ परेका छन् । लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । पक्राउ परेका उनीमाथि थप