#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21382332763999645216214166171
नेपाल2555199837517077
समाचार

बाबा, मम्मीलाई पठाइदिनुस् न !

कृष्णसिंह धामी । काठमाडौं । सिभिल हस्पिटल । आइसीयू कक्षको क्याविन नं. ३१२ । ७ वर्षको बालक निमा लामा । हाँस्न खोज्छन्, हाँस्न सक्दैनन्, बोल्न खोज्छन्, राम्ररी बोल्न सक्दैनन् । घरी दायाँ फर्किन्छन्, घरी बायाँ फर्किन्छन् । कता र के

राष्ट्रिय

के हो क्यान्सर, कसरी बच्ने ? नेपालको के छ अवस्था ?

आज विश्व क्यान्सर दिवस संसारभर विभिन्न चेतनामूलक कार्यक्रमहरु गरि मनाइको छ । हरेक वर्ष लाखौं मानिसहरु क्यान्सरकै कारण मृत्युको मुखमा पुग्ने गर्दछन् । त्यसैले क्यान्सरको बारेमा जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष फेबु्रअरि ४ तारिखमा विश्व क्यान्सर दिवस मनाउँदै आईएको छ

राष्ट्रिय

तिमी चाँडै निको हुन्छौं निमा

कृष्णसिंह धामी २०७५ माघ १७ गते एक अपरिचित व्यक्तिको फ्रेण्ड रिक्वेष्ट आयो । प्रोफाईलभित्र गएर हेरें तर चिनिन् । प्रोफाईल हेर्दा एउटा कुराले मेरो मन छोयो । त्यो थियो, ‘ब्लड क्यान्सर पीडित ६ वर्षीय बालकको जीवन रक्षाको माग ।’ उक्त लेखिएको