#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18956423710033610458312141807
नेपाल2139060617415156
अर्थ

नीति तथा कार्यक्रमबाट असन्तुष्ट बनेको नीजि क्षेत्रलाई बजेटले पनि खुशी पार्न सकेन

काठमाडौं । सरकारले बजेटमार्फत राहत प्याकेज ल्याउनु पर्ने माग राख्दै आएको नीजि क्षेत्र कोरोना संक्रमणको असहज अवस्थामा आएको बजेटमा अर्थतन्त्रलाई चलायमान बनाउन ठोस राहत प्याकेज नआएको भन्दै असन्तुष्ट बनेको छ । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसबाट शिथिल बनेको उद्योग

अर्थ

साना व्यवसायीमाथि सरकारले लगाएको अंकुश फिर्ता

काठमाडौं । सरकारले गत आर्थिक वर्ष ०७६/७७ को बजेटमा साना कवाडी तथा पत्रु व्यवसायदेखि सबैलाई भ्याटको दायरामा अङकुश लगाएको थियो । तर अहिले ती व्यवसायिलाई लगाइएको भ्याट हटाएको छ । साना व्यवसायीहरुलाई आयकरमा ७५ प्रतिशत सम्म छुट दिने व्यवस्था गरेको

अर्थ

‘बजेट परिणाममुखीभन्दा प्रचारमुखी’ : काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७७/७८ को लागि प्रस्तुत बजेट परिणाममुखीभन्दा प्रचारमुखी रहेको भनी टिप्पणी गरेको छ । बजेटमा जनतालाई आश्वासन दिने तर कार्यान्वयन नहुने खालका कार्यक्रमलाई जोड दिइएको काँग्रेसको भनाइ छ । काँग्रेस

अर्थ

सुनमा भन्सार बढेसँगै मूल्यमा प्रतितोला २३ सयले बृद्वि

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा सुनचाँदी आयातमा भन्सार बृद्वि गरेको छ । विहीबार घोषणा गरेको बजेटमा सुन प्रति १० ग्राममा २ हजार रुपैयाँले बृद्वि गरेको छ। यसरी सरकारले बृद्वि गरेको भन्सार महसुलपछि सुन प्रतितोला मूल्यमा २३

खेलकुद

कति छ खेलकुद क्षेत्रका लागि विनियोजित बजेट ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट बिहीबार सार्वजनिक गरेको छ । सरकारको नयाँ आर्थिक वर्षको आय, व्ययको विवरण बजेट जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान भए अनुसार सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा.युवराज खतिवडाले

अर्थ

असामान्य परिस्थितिमा परम्परागत बजेट ल्याइएको पूर्वअर्थमन्त्रीहरुको टिप्पणी, आर्थिक वृद्धिको लक्ष्य चुनौतीपूर्ण

काठमाडौं । सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्ष (२०७७/७८) को बजेट परम्परागत रहेको तथा यसमा राखिएका अधिकांश लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको पूर्वअर्थमन्त्रीहरुले बताएका छन् । बजेटमा राखिएका आर्थिक वृद्धि, आन्तरिक राजस्व, वैदेशिक सहायता तथा सार्वजनिक खर्चको लक्ष्य महत्वाकांक्षी भएको

अर्थ

सरकारद्वारा विद्युतिय गाडीमा ८० प्रतिशतसम्म भन्सार शुल्क बृद्वि

काठमाडौं । सरकारले विद्युतिय गाडीमा ८० प्रतिशतसम्म भन्सार शुल्कसहित अन्तःशुल्कमा पनि बृद्वि गरेको छ । गाडीको क्षमता (किलोवाट) अनुसार ४० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लाग्ने बिहीबार संसदमा प्रस्तुत बजेटमा उल्लेख गरिएको छ । सरकारले गत आर्थिक वर्षदेखि विद्युतिय गाडी खरिदमा

अर्थ

दिवा खाजा विस्तार सकारात्मक, माविसम्म निःशुल्क चुनौतीपूर्ण

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याएको बजेटमा दिवा खाजा र छात्रवृत्तिको विस्तार कार्यक्रम सकारात्मक भए पनि माध्यमिक तहसम्म गुणस्तरीय निःशुल्क शिक्षा चुनौतीपूर्ण देखिएको छ । बजेटमा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न हाल ४३

अर्थ

सरकारले किन दिएन बजेटमा कृषिक्षेत्रलाई महत्व ?

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट विहिबार सार्जजनिक गरेका हुन् । आगामी वर्षमा लिएका नीति तथा कार्यक्रम कार्यन्वयनका लागि सरकारले १४ खर्ब ७४ अर्ब

अर्थ

शिक्षामा बजेट १२ प्रतिशत : सम्भव छ देशभरी अनलाइनबाट पठनपाठन ?

काठमाडौं । सरकारले कोरोना महामारीको जोखिम कायम रहेकाले नयाँ शैक्षिकसत्रको पठनपाठन भर्चुअल, अनलाइन, टेलिभिजन र रेडियोका माध्यमबाट अघि बढाउने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले विहिबार सङ्घीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमा सो विषय

अर्थ

रेलमार्गको अध्ययन, निर्माण र सञ्चालनका लागि आठ अर्ब ६६ करोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष रेलमार्गको अध्ययन, निर्माण र सञ्चालनका लागि रु आठ अर्ब ६६ करोड विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त वैठकमा आगामी आवको बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी आवमा पूर्वपश्चिम विद्युतीय रेलमार्गको बाँकी खण्डको

अर्थ

भूकम्पपछिको पुनःनिर्माणमा ५५ अर्ब बजेट

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा भूकम्पपछिको पुनःनिर्माणका लागि रु ५५ अर्ब बजेट विनियोजन भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा विहिबार पेश गरेको आगामी आवको बजेटमा निर्माणाधीन धरहरा, रानीपोखरी र सिंहदरबारलगायत सबै संरचनाको पुनःनिर्माण सम्पन्न