#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1149562953537344525316507725
नेपाल157843492036547
समाज

जापान बसेर आरुबारी सम्झँदै

आलोक चालिसे – मेरा हजुरबुबा रमेश विकल नहुनुभएको भए आरुबारी काठमाडौंनजिकै भए पनि यो आम काँठ क्षेत्र मात्र हुन पुग्दथ्यो । अहिले आरुबारी र काठमाडौं छुट्याउने कुनै सीमाना बाँकी छैन । तर विकलका साहित्यमा वर्णित आरुबारी एउटा दुर्गम बस्ती थियो

साहित्य

अफ्रिकामा नेपाली दसैं : नेपाली बोल्ने भेट्टाए पुग्छ !

हिक्मत थापा, नाइजेरिया, अफ्रिका नेपालीहरूको बानी नै यस्तो भयो, यो जाति एक ठाउँमा चित्त बुझाउँदैन । उसलाई दूरदराज ठाउँमा पुग्नुपर्छ । सायद यही कारण हो, अफ्रिका महादेशमा रहेका ३२ वटै देशमा नेपाली भेटिन्छन् । यहाँ अमेरिका, बेलायत, अस्ट्रेलिया वा जापानजस्तो

समाचार

दशैंको टीका जमरा लगाउने क्रम आज पनि जारी

काठमाडौं । विजयादशमीको टीका जमरा लगाउने क्रम आज पनि जारी छ । दसैँको टीकाका लागि मुख्य शुभसाइत हिजो दशमीका दिन रहे पनि कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने गरिन्छ । आज एकादशीका दिन पनि मान्यजनसँग टीका जमरा लगाएर आशीर्वाद लिइन्छ ।

राष्ट्रिय

दशैंले भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा

समाचार

गच्छेभन्दा बाहिर गएर तडकभडक नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् । बडादशैँ २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको

समाचार

आज विजयादशमी मनाइँदै, टिकाको उत्तम साइत बिहान १०ः३५ बजे

काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको

समाचार

किन्ने होइन त दशैंलाई खसी ! (भिडियो रिपोर्टमा)

काठमाडौं । दशैं आएसँगै खसी बोका, च्याङ्ग्रा र भेडा खरिद गर्नेको भीड बढेको छ । खाद्य संस्थानले पनि दशैंका लागि मासुजन्य जनावरको आयात गरिसकेको छ । सरकारले गत वैशाख २६ गतेदेखि भारतबाट खसी आयात ल्याउन प्रतिवन्ध लगाएको छ । क्वारेन्टाइन

राष्ट्रिय

सरकारले तोक्यो खसी, बोका र च्याङ्ग्राको मूल्य, कसको कति ?

सरकारले खसीबोका तथा च्याङ्ग्राको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशै‌ंलाई लक्षित गरी मूल्य तोकेको हो । कम्पनीका प्रबन्ध निर्देशक योगेन्द्र गौचनले ज्युँदो खसीबोका ५ सय ५० रुपैयाँ प्रतिकेजी र  ज्युँदो च्याङ्ग्रा ७ सय ३० रुपैयाँ प्रतिकेजी

विशेष

के लालबाबु पण्डितले राष्ट्रपतिलाई पाठ सिकाएकै हुन् ?

माग्ने बुढोले निकाले नयाँ जुक्ति

राष्ट्रिय

उपत्यकाबाट दैनिक एक लाख यात्रु बाहिरिंदै

दशैँ

कला

दशैमा पाँच हजारसम्म दक्षिणा लिएको छु: इन्दिरा जोशी (भिडियोमा)

‘म दशैं सम्म काम नै गर्छु होला । टीका लगाउने भने घरमै पुग्छु’ उनी भन्छिन् ।

राष्ट्रिय

सार्वजनिक सवारीसाधनलाई रुट परमिट खुला

चाडपर्व लक्षित