#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1145320353486544375626480776
नेपाल157843492036547
समाचार

उरन्ठेउला गीतमाथि सरकारको डण्ठा !

काठमाडौं । प्रहरी हिरासतमा रहेका चर्चित र्‍यापर समिर तामाङ ‘भिटेन’ लाई अभद्रमा मुद्दा चलाइने भएको छ । प्रहरी पोशाकको दुरुपयोग गरेको तथा प्रहरीको अपमान गरेको आरोपमा पक्राउ परेका भिटेनलाई अभद्रमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उनले प्रहरी

समाचार

पक्राउ परेसँगै दुर्गेशले तिहार गीत यूट्यूबबाट हटाए

काठमाडौं । गायक दुर्गेश थापाले तिहार गीत यूट्यूबबाट हटाएका छन् । ह्याप्पी तिहार, चिसो बियर बोलको गीत यूट्यूबबाट हटाएका हुन् । उक्त गीतले सामाजिक मर्यादा भुलेको भन्दै उजुरी परेपछि थापालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेको केही समयमै थापाले

समाचार

गायक दुर्गेश थापा पक्राउ

काठमाडौं । गायक दुर्गेश थापा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुबाट पक्राउ गरेको हो । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको विवादित गीतका विषयमा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर

संगीत

दुर्गेश थापाविरुद्ध उजुरी, स्वीकारे गल्ती

गायक दुर्गेश थापाले ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतमा आफ्नो गल्ती भएको स्विकारेका छन् । यो गीतमा प्रयोग भएका शब्दले विकृति निम्त्याउने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि थापाले गल्ती स्वीकारेका हुन्। उनले गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ जस्ता

कला

दिपकराज गिरीको नयाँ शैलीः ‘छ माया छपक्कै’ को ‘बिच्च बिच्चमा’

काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’ प्रमोशनको लागि नयाँ शैली अनाइएको छ । असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र छ माया छपक्कको प्रमोशनको लागि एउटा प्रमोशनल गीत तयार पारिएको छ । यो बर्षको तीजमा राम्रो चर्चामा आएको दुर्गेश थापाको