
इक्यानको १४ औं साधारण सभा सुरू
शैक्षिक परामर्श संघ (इक्यान) को १४ औं वार्षिक साधारण सभा शनिबारबाट सुरू भएको छ । काठमाडौको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा सुरू भएको साधारण सभाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री